RBB, NRB,NBL,ADBL and private bank
Відкрити в Telegram
838
Підписники
-424 години
-87 днів
-1830 день
Архів дописів
Repost from Online Form Apply Here
लोक सेवा आयोग,जलेश्वर कार्यालयले सञ्चालन गर्नेनेपाल बैंक लिमिटेडकोविज्ञापन नं. २३/२०८२-८३ (खुला), [मधेश प्रदेश], तह ४,सहायक (IT)पदको लिखित परीक्षाको परीक्षा केन्द्र✅
Repost from Online Form Apply Here
+2
लोक सेवा आयोग, बुटवल कार्यालय ले सञ्चालन गर्ने नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (लुम्बिनी प्रदेश) को विज्ञापन नं. १०५, ११२/२०८२-८३ (खुला तथा समावेशी), प्रशासन सेवा, तह-४, सहायक/ सहायक (नगद)/लेखपाल पदको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
🎉 Everest Bank CSA Written Test Shortlist Out! 🎉
Everest Bank Ltd. को Customer Service Associate (CSA) पदका लागि Written Test को Shortlist प्रकाशित भएको छ। ✅
📅 Exam Date: June 27, 2026 (Saturday)
⏰ Exam Time: 9:00 AM
📍 Exam Location: सबैले आफुले छानेको
📚 सबै Shortlisted उम्मेदवारहरूलाई हार्दिक बधाई तथा Written Test को लागि शुभकामना! 🍀
💙 ONLINE FORM APPLY HERE
कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड तथा राष्ट्रिय बाणिज्य बैंकको प्रवेश कार्ड (Admit Card) डाउनलोड गर्नको लागी तलको लिंकमा जानुहोला।
https://urp.nepalgovbanks.com/ords/r/recruitment/recruitment/login
✅ आर्थिक सर्वेक्षण २०८२/८३
१. समष्टिगत आर्थिक अवस्था
• नेपालको अर्थतन्त्र ३.८५% ले वृद्धि हुने प्रक्षेपण
• अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान
• प्रतिव्यक्ति राष्ट्रिय आय १,५३५ अमेरिकी डलर
• विश्व अर्थतन्त्र ३.१% मा खुम्चिने अनुमानबीच नेपालमा सकारात्मक वृद्धि
२. क्षेत्रीय (प्रदेशगत) अवस्था
• बागमती र गण्डकी प्रदेशको वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि
• बागमती प्रदेशको अर्थतन्त्रमा ३६.७% योगदान (सबैभन्दा बढी)
• अन्य प्रदेशहरूको वृद्धिदर औसतभन्दा कम
३. उत्पादन संरचना
• कृषि क्षेत्र: २४% योगदान
• गैर-कृषि क्षेत्र: ७६% योगदान
• धान उत्पादन ४.२०% ले घटेर ५७ लाख ५ हजार मेट्रिक टन
➡ कृषि क्षेत्रमा चुनौती कायम
४. राजस्व, खर्च र ऋण
• संघीय राजस्व ३.२% ले वृद्धि
• सरकारी खर्च १०.४% ले वृद्धि
• पुँजीगत खर्च कमजोर (विकास खर्च प्रभावकारी नभएको)
• सार्वजनिक ऋण: २८ खर्ब ७८ अर्ब (GDP को ४३.६%)
• चालु वर्षमा ३ खर्ब ऋण परिचालन
५. बाह्य क्षेत्र (External Sector)
• रेमिट्यान्स ३७.७% वृद्धि → १४ खर्ब ५० अर्ब
• विदेशी मुद्रा सञ्चिति: ३४ खर्ब १४ अर्ब
• आयात धान्ने क्षमता: १८.५ महिना
• व्यापार घाटा ११.२% वृद्धि → १० खर्ब ९८ अर्ब
➡ बाह्य क्षेत्र बलियो, तर व्यापार घाटा चुनौती
६. वित्तीय तथा प्रविधि क्षेत्र
• QR भुक्तानी: १ खर्ब २५ अर्बभन्दा बढी कारोबार
• बैंक निक्षेप ६.६४% वृद्धि → ७७ खर्ब ४५ अर्ब
• निजी क्षेत्र कर्जा ४.४% वृद्धि → ५७ खर्ब ४१ अर्ब
• बैंकिङ प्रणालीमा अधिक तरलता, तर कर्जा प्रवाह सुस्त
७. मानव विकास सूचकांक (Social Sector)
• मानव विकास सूचकांक: ०.६२२
• औसत आयु: ७१.३ वर्ष
• मातृ मृत्यु: १५१ (प्रति लाख)
• बाल मृत्यु: ३३ (प्रति हजार)
• आधारभूत शिक्षा भर्ना दर: ९७.८%
➡ सामाजिक क्षेत्रमा सुधार
८. अन्य महत्वपूर्ण तथ्यहरू
• विद्युत् उत्पादन क्षमता: ४,१०५ मेगावाट
• विद्युत् पहुँच: ९९.१% जनसंख्या
• प्रसारण लाइन: ७,२८० सर्किट किमी
• मुद्रास्फीति: २.१३% (नियन्त्रित)
• क्रेडिट रेटिङ: BB– (Stable Outlook)
९. सार्वजनिक संस्थान
• कुल ४५ संस्थान
• २७ नाफामा, १६ घाटामा, २ बन्द अवस्थामा
• सरकारी लगानी: ७ खर्ब ९८ अर्ब
#copy from: Trichandra Bhandari
#foryoupageシ #loksewapreparation
वार्षिक राष्ट्रिय लेखा अनुमान २०८२/८३
+ सार्वजनिक गर्ने : राष्ट्रिय तथ्याङ्क कार्यालय
+ आर्थिक वृद्धि अनुमान : ३.८५ प्रतिशत
+ नेपालको अर्थतन्त्रको आकार भने ६६ खर्ब पुग्ने अनुमान
+ अघिल्लो आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रहेको थियो ।
+ कुन क्षेत्रमा कति आर्थिक वृद्धि?
१. विद्युत र ग्यास: २०.९३%
२. वित्तीय तथा विमासम्बन्धी सेवा: ९.१६%
३. थोक तथा खुद्रा व्यापार: ८.२१%
४. आवास तथा भोजन सेवा (होटल/रेस्टुरेन्ट): ७.१२%
५. यातायात तथा भण्डारण: ५.७९%
६. सूचना तथा सञ्चार: ५.५३%
७. प्रशासनिक तथा सहयोगी सेवा: ४.५२%
८. मानव स्वास्थ्य तथा सामाजिक कार्य: ४.०४%
९. खानी तथा उत्खनन: ३.५२%
१०. पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप: ३.२७%
११. उद्योग : २.८३%
१२. घर जग्गा कारोबार सेवा: २.६९%
१३. अन्य सेवासम्बन्धी क्रियाकलाप: २.६५%
१४. निर्माण: २.३१%
१५. पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन: १.९९%
१६. शिक्षा: १.५०%
१७. कृषि, वन तथा मत्स्य: १.२८%
१८. सार्वजनिक प्रशासन तथा रक्षा: ०.२३%
A leading “A” Class Commercial Bank in Nepal is inviting applications from dynamic, versatile, and self-motivated Nepalese citizens who are passionate about building a successful career in the banking sector. Candidates with excellent communication skills, a positive attitude, and a commitment to excellence are encouraged to apply.
Open Positions:
* Management Trainee-Few
* Trainee Assistant-Few
To apply and for more detailed information, please visit: rollingnexus.com/ACBL
#RollingPlans #RollingNexus #BankVacancy #opportunity #BankingJobs #ManagementTrainee #TraineeAssistant
