ch
Feedback
RBB, NRB,NBL,ADBL and private bank

RBB, NRB,NBL,ADBL and private bank

前往频道在 Telegram
838
订阅者
-424 小时
-87
-1830
帖子存档
unified banking center....क्रमश .pdf

लोक सेवा आयोग,जलेश्‍वर कार्यालयले सञ्चालन गर्नेनेपाल बैंक लिमिटेडकोविज्ञापन नं. २३/२०८२-८३ (खुला), [मधेश प्रदेश], तह ४,सहायक
लोक सेवा आयोग,जलेश्‍वर कार्यालयले सञ्चालन गर्नेनेपाल बैंक लिमिटेडकोविज्ञापन नं. २३/२०८२-८३ (खुला), [मधेश प्रदेश], तह ४,सहायक (IT)पदको लिखित परीक्षाको परीक्षा केन्द्र

लोक सेवा आयोग, बुटवल कार्यालय ले सञ्चालन गर्ने नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (
+2
लोक सेवा आयोग, बुटवल कार्यालय ले सञ्चालन गर्ने नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (लुम्बिनी प्रदेश) को विज्ञापन नं. १०५, ११२/२०८२-८३ (खुला तथा समावेशी), प्रशासन सेवा, तह-४, सहायक/ सहायक (नगद)/लेखपाल पदको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।

🎉 Everest Bank CSA Written Test Shortlist Out! 🎉 Everest Bank Ltd. को Customer Service Associate (CSA) पदका लागि Written Te
🎉 Everest Bank CSA Written Test Shortlist Out! 🎉 Everest Bank Ltd. को Customer Service Associate (CSA) पदका लागि Written Test को Shortlist प्रकाशित भएको छ। ✅ 📅 Exam Date: June 27, 2026 (Saturday) ⏰ Exam Time: 9:00 AM 📍 Exam Location: सबैले आफुले छानेको 📚 सबै Shortlisted उम्मेदवारहरूलाई हार्दिक बधाई तथा Written Test को लागि शुभकामना! 🍀 💙 ONLINE FORM APPLY HERE

Everest Bank ko shortlisted vayo hai
+2
Everest Bank ko shortlisted vayo hai

कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड तथा राष्ट्रिय बाणिज्य बैंकको प्रवेश कार्ड (Admit Card) डाउनलोड गर्नको लागी तलको लिंकमा जानुहोला। https://urp.nepalgovbanks.com/ords/r/recruitment/recruitment/login

5_6109625084895305555.pdf

✅ आर्थिक सर्वेक्षण २०८२/८३ १. समष्टिगत आर्थिक अवस्था • नेपालको अर्थतन्त्र ३.८५% ले वृद्धि हुने प्रक्षेपण • अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान • प्रतिव्यक्ति राष्ट्रिय आय १,५३५ अमेरिकी डलर • विश्व अर्थतन्त्र ३.१% मा खुम्चिने अनुमानबीच नेपालमा सकारात्मक वृद्धि २. क्षेत्रीय (प्रदेशगत) अवस्था • बागमती र गण्डकी प्रदेशको वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि • बागमती प्रदेशको अर्थतन्त्रमा ३६.७% योगदान (सबैभन्दा बढी) • अन्य प्रदेशहरूको वृद्धिदर औसतभन्दा कम ३. उत्पादन संरचना • कृषि क्षेत्र: २४% योगदान • गैर-कृषि क्षेत्र: ७६% योगदान • धान उत्पादन ४.२०% ले घटेर ५७ लाख ५ हजार मेट्रिक टन ➡ कृषि क्षेत्रमा चुनौती कायम ४. राजस्व, खर्च र ऋण • संघीय राजस्व ३.२% ले वृद्धि • सरकारी खर्च १०.४% ले वृद्धि • पुँजीगत खर्च कमजोर (विकास खर्च प्रभावकारी नभएको) • सार्वजनिक ऋण: २८ खर्ब ७८ अर्ब (GDP को ४३.६%) • चालु वर्षमा ३ खर्ब ऋण परिचालन ५. बाह्य क्षेत्र (External Sector) • रेमिट्यान्स ३७.७% वृद्धि → १४ खर्ब ५० अर्ब • विदेशी मुद्रा सञ्चिति: ३४ खर्ब १४ अर्ब • आयात धान्ने क्षमता: १८.५ महिना • व्यापार घाटा ११.२% वृद्धि → १० खर्ब ९८ अर्ब ➡ बाह्य क्षेत्र बलियो, तर व्यापार घाटा चुनौती ६. वित्तीय तथा प्रविधि क्षेत्र • QR भुक्तानी: १ खर्ब २५ अर्बभन्दा बढी कारोबार • बैंक निक्षेप ६.६४% वृद्धि → ७७ खर्ब ४५ अर्ब • निजी क्षेत्र कर्जा ४.४% वृद्धि → ५७ खर्ब ४१ अर्ब • बैंकिङ प्रणालीमा अधिक तरलता, तर कर्जा प्रवाह सुस्त ७. मानव विकास सूचकांक (Social Sector) • मानव विकास सूचकांक: ०.६२२ • औसत आयु: ७१.३ वर्ष • मातृ मृत्यु: १५१ (प्रति लाख) • बाल मृत्यु: ३३ (प्रति हजार) • आधारभूत शिक्षा भर्ना दर: ९७.८% ➡ सामाजिक क्षेत्रमा सुधार ८. अन्य महत्वपूर्ण तथ्यहरू • विद्युत् उत्पादन क्षमता: ४,१०५ मेगावाट • विद्युत् पहुँच: ९९.१% जनसंख्या • प्रसारण लाइन: ७,२८० सर्किट किमी • मुद्रास्फीति: २.१३% (नियन्त्रित) • क्रेडिट रेटिङ: BB– (Stable Outlook) ९. सार्वजनिक संस्थान • कुल ४५ संस्थान • २७ नाफामा, १६ घाटामा, २ बन्द अवस्थामा • सरकारी लगानी: ७ खर्ब ९८ अर्ब #copy from: Trichandra Bhandari #foryoupageシ #loksewapreparation

वार्षिक राष्ट्रिय लेखा अनुमान २०८२/८३ + सार्वजनिक गर्ने : राष्ट्रिय तथ्याङ्क कार्यालय + आर्थिक वृद्धि अनुमान : ३.८५ प्रतिशत + नेपालको अर्थतन्त्रको आकार भने ६६ खर्ब पुग्ने अनुमान + अघिल्लो आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रहेको थियो । + कुन क्षेत्रमा कति आर्थिक वृद्धि? १. विद्युत र ग्यास: २०.९३% २. वित्तीय तथा विमासम्बन्धी सेवा: ९.१६% ३. थोक तथा खुद्रा व्यापार: ८.२१% ४. आवास तथा भोजन सेवा (होटल/रेस्टुरेन्ट): ७.१२% ५. यातायात तथा भण्डारण: ५.७९% ६. सूचना तथा सञ्चार: ५.५३% ७. प्रशासनिक तथा सहयोगी सेवा: ४.५२% ८. मानव स्वास्थ्य तथा सामाजिक कार्य: ४.०४% ९. खानी तथा उत्खनन: ३.५२% १०. पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप: ३.२७% ११. उद्योग : २.८३% १२. घर जग्गा कारोबार सेवा: २.६९% १३. अन्य सेवासम्बन्धी क्रियाकलाप: २.६५% १४. निर्माण: २.३१% १५. पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन: १.९९% १६. शिक्षा: १.५०% १७. कृषि, वन तथा मत्स्य: १.२८% १८. सार्वजनिक प्रशासन तथा रक्षा: ०.२३%

A leading “A” Class Commercial Bank in Nepal is inviting applications from dynamic, versatile, and self-motivated Nepalese ci
A leading “A” Class Commercial Bank in Nepal is inviting applications from dynamic, versatile, and self-motivated Nepalese citizens who are passionate about building a successful career in the banking sector. Candidates with excellent communication skills, a positive attitude, and a commitment to excellence are encouraged to apply. Open Positions: * Management Trainee-Few * Trainee Assistant-Few To apply and for more detailed information, please visit: rollingnexus.com/ACBL #RollingPlans #RollingNexus #BankVacancy #opportunity #BankingJobs #ManagementTrainee #TraineeAssistant

Madhesh.pdf