RBB, NRB,NBL,ADBL and private bank
Открыть в Telegram
858
Подписчики
-124 часа
-57 дней
-1330 день
Архив постов
कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड तथा राष्ट्रिय बाणिज्य बैंकको प्रवेश कार्ड (Admit Card) डाउनलोड गर्नको लागी तलको लिंकमा जानुहोला।
https://urp.nepalgovbanks.com/ords/r/recruitment/recruitment/login
✅ आर्थिक सर्वेक्षण २०८२/८३
१. समष्टिगत आर्थिक अवस्था
• नेपालको अर्थतन्त्र ३.८५% ले वृद्धि हुने प्रक्षेपण
• अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान
• प्रतिव्यक्ति राष्ट्रिय आय १,५३५ अमेरिकी डलर
• विश्व अर्थतन्त्र ३.१% मा खुम्चिने अनुमानबीच नेपालमा सकारात्मक वृद्धि
२. क्षेत्रीय (प्रदेशगत) अवस्था
• बागमती र गण्डकी प्रदेशको वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि
• बागमती प्रदेशको अर्थतन्त्रमा ३६.७% योगदान (सबैभन्दा बढी)
• अन्य प्रदेशहरूको वृद्धिदर औसतभन्दा कम
३. उत्पादन संरचना
• कृषि क्षेत्र: २४% योगदान
• गैर-कृषि क्षेत्र: ७६% योगदान
• धान उत्पादन ४.२०% ले घटेर ५७ लाख ५ हजार मेट्रिक टन
➡ कृषि क्षेत्रमा चुनौती कायम
४. राजस्व, खर्च र ऋण
• संघीय राजस्व ३.२% ले वृद्धि
• सरकारी खर्च १०.४% ले वृद्धि
• पुँजीगत खर्च कमजोर (विकास खर्च प्रभावकारी नभएको)
• सार्वजनिक ऋण: २८ खर्ब ७८ अर्ब (GDP को ४३.६%)
• चालु वर्षमा ३ खर्ब ऋण परिचालन
५. बाह्य क्षेत्र (External Sector)
• रेमिट्यान्स ३७.७% वृद्धि → १४ खर्ब ५० अर्ब
• विदेशी मुद्रा सञ्चिति: ३४ खर्ब १४ अर्ब
• आयात धान्ने क्षमता: १८.५ महिना
• व्यापार घाटा ११.२% वृद्धि → १० खर्ब ९८ अर्ब
➡ बाह्य क्षेत्र बलियो, तर व्यापार घाटा चुनौती
६. वित्तीय तथा प्रविधि क्षेत्र
• QR भुक्तानी: १ खर्ब २५ अर्बभन्दा बढी कारोबार
• बैंक निक्षेप ६.६४% वृद्धि → ७७ खर्ब ४५ अर्ब
• निजी क्षेत्र कर्जा ४.४% वृद्धि → ५७ खर्ब ४१ अर्ब
• बैंकिङ प्रणालीमा अधिक तरलता, तर कर्जा प्रवाह सुस्त
७. मानव विकास सूचकांक (Social Sector)
• मानव विकास सूचकांक: ०.६२२
• औसत आयु: ७१.३ वर्ष
• मातृ मृत्यु: १५१ (प्रति लाख)
• बाल मृत्यु: ३३ (प्रति हजार)
• आधारभूत शिक्षा भर्ना दर: ९७.८%
➡ सामाजिक क्षेत्रमा सुधार
८. अन्य महत्वपूर्ण तथ्यहरू
• विद्युत् उत्पादन क्षमता: ४,१०५ मेगावाट
• विद्युत् पहुँच: ९९.१% जनसंख्या
• प्रसारण लाइन: ७,२८० सर्किट किमी
• मुद्रास्फीति: २.१३% (नियन्त्रित)
• क्रेडिट रेटिङ: BB– (Stable Outlook)
९. सार्वजनिक संस्थान
• कुल ४५ संस्थान
• २७ नाफामा, १६ घाटामा, २ बन्द अवस्थामा
• सरकारी लगानी: ७ खर्ब ९८ अर्ब
#copy from: Trichandra Bhandari
#foryoupageシ #loksewapreparation
वार्षिक राष्ट्रिय लेखा अनुमान २०८२/८३
+ सार्वजनिक गर्ने : राष्ट्रिय तथ्याङ्क कार्यालय
+ आर्थिक वृद्धि अनुमान : ३.८५ प्रतिशत
+ नेपालको अर्थतन्त्रको आकार भने ६६ खर्ब पुग्ने अनुमान
+ अघिल्लो आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रहेको थियो ।
+ कुन क्षेत्रमा कति आर्थिक वृद्धि?
१. विद्युत र ग्यास: २०.९३%
२. वित्तीय तथा विमासम्बन्धी सेवा: ९.१६%
३. थोक तथा खुद्रा व्यापार: ८.२१%
४. आवास तथा भोजन सेवा (होटल/रेस्टुरेन्ट): ७.१२%
५. यातायात तथा भण्डारण: ५.७९%
६. सूचना तथा सञ्चार: ५.५३%
७. प्रशासनिक तथा सहयोगी सेवा: ४.५२%
८. मानव स्वास्थ्य तथा सामाजिक कार्य: ४.०४%
९. खानी तथा उत्खनन: ३.५२%
१०. पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप: ३.२७%
११. उद्योग : २.८३%
१२. घर जग्गा कारोबार सेवा: २.६९%
१३. अन्य सेवासम्बन्धी क्रियाकलाप: २.६५%
१४. निर्माण: २.३१%
१५. पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन: १.९९%
१६. शिक्षा: १.५०%
१७. कृषि, वन तथा मत्स्य: १.२८%
१८. सार्वजनिक प्रशासन तथा रक्षा: ०.२३%
A leading “A” Class Commercial Bank in Nepal is inviting applications from dynamic, versatile, and self-motivated Nepalese citizens who are passionate about building a successful career in the banking sector. Candidates with excellent communication skills, a positive attitude, and a commitment to excellence are encouraged to apply.
Open Positions:
* Management Trainee-Few
* Trainee Assistant-Few
To apply and for more detailed information, please visit: rollingnexus.com/ACBL
#RollingPlans #RollingNexus #BankVacancy #opportunity #BankingJobs #ManagementTrainee #TraineeAssistant
+1
❖ राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड र नेपाल बैंक लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार आयोग वा अन्तर्गतको कार्यालयबाट सञ्चालन हुने खुला तथा समावेशी तर्फको चौथो तह लेखपाल सहायक वा सो सरह पदको लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना ☑️
एभरेष्ट बैंकमा खुल्यो रोजगारीको अवसर☑️
🔗थप जानकारी तथा अन्लाईन फर्म भर्न इच्छुक हुनुहुन्छ भने सिधै मेसेज गर्नुहोला।
➡️यहाँ सहज, सरल एवं विश्वासिलो माध्यमबाट अनलाइन सेवा उपलब्ध रहेको छ।
WhatsApp 9815821877
नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत हुने अनुमान, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने🙏❣️
➠नेपालमा चालू आर्थिक वर्ष २०८२/०८३ मा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान गरिएको छ।
➠राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार (वैसाख १५ गते) वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ३.८५ प्रतिशत पुग्ने जनाएको हो।
➠यस वर्ष अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
➤कुन क्षेत्रमा कति आर्थिक वृद्धि?
१. विद्युत र ग्यास: २०.९३%
२. वित्तीय तथा विमासम्बन्धी सेवा: ९.१६%
३. थोक तथा खुद्रा व्यापार: ८.२१%
४. आवास तथा भोजन सेवा (होटल/रेस्टुरेन्ट): ७.१२%
५. यातायात तथा भण्डारण: ५.७९%
६. सूचना तथा सञ्चार: ५.५३%
७. प्रशासनिक तथा सहयोगी सेवा: ४.५२%
८. मानव स्वास्थ्य तथा सामाजिक कार्य: ४.०४%
९. खानी तथा उत्खनन: ३.५२%
१०. पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप: ३.२७%
११. उद्योग : २.८३%
१२. घर जग्गा कारोबार सेवा: २.६९%
१३. अन्य सेवासम्बन्धी क्रियाकलाप: २.६५%
१४. निर्माण: २.३१%
१५. पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन: १.९९%
१६. शिक्षा: १.५०%
१७. कृषि, वन तथा मत्स्य: १.२८%
१८. सार्वजनिक प्रशासन तथा रक्षा: ०.२३%
Repost from Online Form Apply Here
गणक पदको प्रारम्भिक सूचीमा छनौट भएका उम्मेदवारको विवरण☑️
Repost from Online Form Apply Here
सुपरिवेक्षक-प्रारम्भिक सूचीमा छनौट भएका उम्मेदवारको विवरण☑️
Repost from Online Form Apply Here
राष्ट्रिय आर्थिक गणना २०८२ को सुपरिवेक्षक तथा गणक पदको प्रारम्भिक सूची (Shortlist) आयो है।।।।
प्रारम्भिक सूची (Shortlist) हेर्नको लागी यो लिंकमा जानुहोला।
https://nsonepal.gov.np/
Repost from Online Form Apply Here
नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) तह ४/५/६ को पाठ्यक्रम✅
Repost from Online Form Apply Here
+4
नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) को बिज्ञापन ☑️
🔗थप जानकारी तथा अन्लाईन फर्म भर्न इच्छुक हुनुहुन्छ भने सिधै मेसेज गर्नुहोला।
➡️यहाँ सहज, सरल एवं विश्वासिलो माध्यमबाट अनलाइन सेवा उपलब्ध रहेको छ।
📲Telegram Link: t.me/onlineapplywithrajesh
📲WhatsApp Link: https://shorturl.at/LUwfB
Уже доступно! Исследование Telegram 2025 — ключевые инсайты года 
