4 704
订阅者
-224 小时
-247 天
-9630 天
帖子存档
4 705
राम्रो ट्रेड सेटअप भाग्यले होइन, Confirmation ले बनाउँछ।
ट्रेन्डलाइन, सपोर्ट तथा रेसिस्टेन्स, र फिबोनाची एउटै क्षेत्रमा मिल्दा सफल ट्रेडको सम्भावना बढ्छ।
धेरै ट्रेड गर्नु भन्दा गुणस्तरीय अवसरको प्रतीक्षा गर्नु राम्रो हुन्छ। धैर्यवान् ट्रेडरले हरेक चलायमान बजारमा प्रवेश गर्दैन, बरु स्पष्ट संकेत र बलियो सेटअपको पर्खाइ गर्छ।
याद राख्नुहोस्, सफल ट्रेडिङको रहस्य धेरै ट्रेड गर्नुमा होइन, सही समयमा सही ट्रेड गर्नुमा हुन्छ।
#Trading #StockMarket #PriceAction #TechnicalAnalysis #TradingTips #ShareMarket #Investing
4 705
Advance Technical Analysis Class All Part: https://www.youtube.com/playlist?list=PLRl-AeoC-5PM_M6KqOWYNp74KPzgRBrGL
4 705
Stock Market Training
Course Details
Time
Physical Classes : 1 PM - 2 PM & 5 PM - 6 PM
Online Class : 8 PM - 9 PM
Fee = 11000
Course content
1 शेयर बजारको आधारभूत ज्ञान
शेयर बजारको परिचय
शेयर भनेको के हो?
शेयरका प्रकारहरू
शेयर बजार भनेको के हो?
अर्थतन्त्रमा भूमिका:
मुख्य खेलाडीहरू
आधारभूत शब्दावली
2 लगानी सुरु गर्ने
किन लगानी गर्ने?
लगानीका प्रकारहरू
विविधीकरण
वित्तीय लक्ष्यहरू निर्धारण गर्ने
3 कम्पनी विश्लेषण बुझ्ने
आधारभूत विश्लेषण
वित्तीय विवरणहरू:
कम्पनीको मुख्य वित्तीय रेसियो (Key Ratios) को सरल व्याख्या
नाफा नोक्सान खाता (Profit and Loss Statement
ब्यालेन्स सिट (Balance Sheet) :
ब्यालेन्स सिटले के देखाउँछ?
ब्यालेन्स सिटको महत्व
नगद प्रवाह विवरण (Cash Flow Statement) :
नगद प्रवाह विवरण किन महत्वपूर्ण छ?
नगद प्रवाह विवरणलाई तीन भागमा विभाजन गरिन्छ:
नगद प्रवाह विवरणको मुख्य उद्देश्य
नगद प्रवाह विवरण (Cash Flow Statement) हेर्दा ध्यान दिनुपर्ने मुख्य कुराहरू
4 व्यापार र लगानी रणनीतिहरू
जोखिम व्यवस्थापन
नेपालको लगानीमा जोखिम व्यवस्थापनका मुख्य उपायहरू:
आधारभूत तयारी
शेयर कसरी किनबेच गर्ने ?
5 TECHNICAL ANALYSIS
Objective
डाउ थ्योरी (Dow Theory):
इलियट वेभ थ्योरी (Elliott Wave Theory):
Technical Analysis – Basic Concept
Technical Analysis का मुख्य सिद्धान्तहरू
Why TA Works ?
Components
Technical vs. Fundamental Analysis
Charts
नेप्से (NEPSE) मा चार्टको प्रयोग
Line Chart
Bar Chart
Candlestick Charts
6 Candlestick Patterns
7 MACD
8 RSI
9 Bollinger Bands
10 Moving Average - MA
11 Trendline
12 Support and Resistance
13 Chart Patterns
14 Gaps
15 Price Action Trading
4 705
विद्युत खपतमा भ्याट लगाउँदा देशभित्र उत्पादन हुने सम्पूर्ण वस्तुको मूल्य बढ्छ। यसले महँगीमा धेरै फरक पार्ने सम्भावना हुन्छ।
4 705
ठोस श्रोत बिना धेरै रिण लिएर खर्च बढाइ मुद्रा स्फिती बढाउने / महगी बढाउने बजेट आयो । रिणको भार नि बढने , हाल सरकारको 27% खर्च ब्याज भुक्तानीमा हुन्छ यो पनि बढनेछ ।
4 705
सेयर कारोबार गर्दा नाफामा लाग्ने कर ५% बाट ७.५% (एक बर्ष भन्दा पुरानो ) र ७.५% बाट १०% (एक बर्ष भन्दा कम) । घर जग्गा कारोबारमा ५% बाट ७.५% मा पुगेको छ ।
现已上线!2025 年 Telegram 研究 — 年度关键洞察 
