4 622
المشتركون
لا توجد بيانات24 ساعات
-357 أيام
-10630 أيام
أرشيف المشاركات
4 622
📈 निःशुल्क शेयर बजार तथा व्यक्तिगत वित्त व्यवस्थापन तालिम
कोरियामा रहेका नेपालीहरूका लागि
शेयर बजारको आधारभूत ज्ञान र व्यक्तिगत वित्त व्यवस्थापन सम्बन्धी निःशुल्क अनलाइन तालिम।
मिति: जुलाई ११–१२
समय: दिउँसो २:०० बजे (nepali time 11:45am )
माध्यम: अनलाइन
सहभागिता पूर्ण रूपमा निःशुल्क
दर्ताका लागि: FoneMoney App
थप जानकारी: +82 10-4491-1901
सहकार्यमा:
ब्रोकर नं. ६१ – भोले गणेश सेक्युरिटिज प्रा. लि.
4 622
कम्पनी ऐन २०८३ को मस्यौदाको दफा ८९ ले रु. २५ लाख वा सोभन्दा बढी मूल्यको सेयर हस्तान्तरण वा खरिद–बिक्रीमा १% सेयर हस्तान्तरण शुल्क प्रस्ताव गरेको छ।
यो केवल निजी कम्पनीको सेयर हस्तान्तरणमा मात्र सीमित छैन। उपदफा (२) ले धितोपत्र विनिमय बजारमार्फत हुने कारोबार पनि उल्लेख गरेको छ, जसले NEPSE कारोबारमा समेत असर पर्न सक्ने देखिन्छ।
यसले कारोबार लागत बढाउने, बजार तरलता घटाउने, संस्थागत लगानीकर्तालाई निरुत्साहित गर्ने, पूँजीगत लाभकरसँग दोहोरो भार सिर्जना गर्ने र लगानीकर्ताको विश्वासमा चोट पुर्याउने जोखिम छ।
https://draftcompnyact.netlify.app/?fbclid=IwdGRjcASu1uBjbGNrBK7W22V4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHnO2v_jFUau0YnMIsnIgYlElbZulOgWMzQiQJwZrFM0gdAFH8Gky3XbR9nMb_aem_YWdncwuWsoKlSQCQpx1XSJsjScna&brid=YWdncwHYKcwTQ8fSDMK2mJU2BBFP
4 622
नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट बाहिरिन असफल भएको छ। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा आतंकवादी वित्तपोषण नियन्त्रणसम्बन्धी प्रणालीमा केही सुधार भए पनि आवश्यक रणनीतिक कमजोरीहरू पूर्ण रूपमा सम्बोधन गर्न नसक्दा नेपाल अझै ‘ग्रे लिस्ट’मै कायम रहेको हो।
एफएटीएफले सार्वजनिक गरेको पछिल्लो मूल्यांकनअनुसार नेपालले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी वित्तपोषण नियन्त्रण (एएमएल/सीएफटी) प्रणाली सुधारका लागि महत्वपूर्ण प्रगति गरेको भए पनि अझै कम्तीमा छ वटा प्रमुख क्षेत्रमा प्रभावकारी सुधार गर्नुपर्ने आवश्यकता रहेको छ।
फेब्रुअरी २०२५ मा नेपालले एफएटीएफ र एसिया प्यासिफिक ग्रुप (एपीजी) समक्ष आफ्नो एएमएल/सीएफटी प्रणालीलाई प्रभावकारी बनाउने उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाएको थियो। त्यसपछि नेपालले आतंकवादी वित्तपोषण (टीएफ) तथा व्यापक विनाशकारी हतियारको प्रसारसम्बन्धी वित्तपोषण (पीएफ) विरुद्ध लक्षित वित्तीय प्रतिबन्ध कार्यान्वयनका केही बाँकी प्राविधिक कमजोरीहरू सुधार गर्न महत्वपूर्ण कदम चालेको एफएटीएफले जनाएको छ।
तर, नेपालले एफएटीएफको कार्ययोजना पूर्ण रूपमा कार्यान्वयन गर्न अझै विभिन्न रणनीतिक कमजोरीहरू समाधान गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। विशेषगरी मनी लाउन्डरिङ र आतंकवादी वित्तपोषणसँग सम्बन्धित जोखिमहरूको थप गहिरो अध्ययन, विश्लेषण र मूल्यांकन आवश्यक रहेको एफएटीएफको निष्कर्ष छ।
एफएटीएफले व्यावसायिक बैंक, उच्च जोखिमयुक्त सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा रत्न व्यवसायी र घरजग्गा क्षेत्रको जोखिममा आधारित अनुगमन तथा सुपरीवेक्षणलाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिएको छ।
त्यसैगरी अवैध हुन्डी तथा अन्य गैरकानुनी मुद्रा स्थानान्तरण सेवा सञ्चालन गर्ने व्यक्तिहरूको पहिचान गरी प्रभावकारी कारबाही भएको देखाउनुपर्ने आवश्यकता औँल्याइएको छ। यस्ता कारबाही गर्दा वित्तीय समावेशीकरणमा असर नपर्ने व्यवस्था सुनिश्चित गर्न पनि एफएटीएफले सुझाव दिएको छ।
एफएटीएफले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गर्ने निकायहरूको क्षमता अभिवृद्धि, अन्तरनिकाय समन्वय सुदृढीकरण तथा अनुसन्धान र अभियोजनको संख्या तथा प्रभावकारिता बढाउन पनि जोड दिएको छ।
यस्तै, अपराधबाट आर्जित सम्पत्ति तथा अपराधमा प्रयोग भएका साधनहरूको पहिचान, खोजी, रोक्का, जफत र आवश्यक परे राज्यको स्वामित्वमा ल्याउने प्रक्रिया नेपालको जोखिम प्रोफाइलअनुसार प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको प्रमाणित गर्नुपर्ने दायित्व पनि नेपालसमक्ष रहेको छ।
4 622
Share Market Training
Course Details
Time : 12 PM - 1 PM and 6 PM - 7 PM
Fee = 11,000
Physical Class Location = https://maps.app.goo.gl/VDDgGKiQBGPqfu2J7
Online Class = Google Meet Ma
Course content
1 शेयर बजारको आधारभूत ज्ञान
शेयर बजारको परिचय
शेयर भनेको के हो?
शेयरका प्रकारहरू
शेयर बजार भनेको के हो?
अर्थतन्त्रमा भूमिका:
मुख्य खेलाडीहरू
आधारभूत शब्दावली
2 लगानी सुरु गर्ने
किन लगानी गर्ने?
लगानीका प्रकारहरू
विविधीकरण
वित्तीय लक्ष्यहरू निर्धारण गर्ने
3 कम्पनी विश्लेषण बुझ्ने
आधारभूत विश्लेषण
वित्तीय विवरणहरू:
कम्पनीको मुख्य वित्तीय रेसियो (Key Ratios) को सरल व्याख्या
नाफा नोक्सान खाता (Profit and Loss Statement
ब्यालेन्स सिट (Balance Sheet) :
ब्यालेन्स सिटले के देखाउँछ?
ब्यालेन्स सिटको महत्व
नगद प्रवाह विवरण (Cash Flow Statement) :
नगद प्रवाह विवरण किन महत्वपूर्ण छ?
नगद प्रवाह विवरणलाई तीन भागमा विभाजन गरिन्छ:
नगद प्रवाह विवरणको मुख्य उद्देश्य
नगद प्रवाह विवरण (Cash Flow Statement) हेर्दा ध्यान दिनुपर्ने मुख्य कुराहरू
4 व्यापार र लगानी रणनीतिहरू
जोखिम व्यवस्थापन
नेपालको लगानीमा जोखिम व्यवस्थापनका मुख्य उपायहरू:
आधारभूत तयारी
शेयर कसरी किनबेच गर्ने ?
5 TECHNICAL ANALYSIS
Objective
डाउ थ्योरी (Dow Theory):
इलियट वेभ थ्योरी (Elliott Wave Theory):
Technical Analysis – Basic Concept
Technical Analysis का मुख्य सिद्धान्तहरू
Why TA Works ?
Components
Technical vs. Fundamental Analysis
Charts
नेप्से (NEPSE) मा चार्टको प्रयोग
Line Chart
Bar Chart
Candlestick Charts
6 Candlestick Patterns
7 MACD
8 RSI
9 Bollinger Bands
10 Moving Average - MA
11 Trendline
12 Support and Resistance
13 Chart Patterns
14 Gaps
15 Price Action Trading
4 622
अहिले करिब १ खर्ब हाराहारीको बिगोमा मुद्दा चलेको छ, जसमा क्यापिटल मार्केट र बिमा क्षेत्रको संलग्नता देखिएको छ। अनुसन्धान र कारबाहीको यो प्रक्रिया तीव्र पारिँदा कतै ‘म पनि कारबाहीमा पर्छु कि’ भन्ने भ्रम वा त्रास केही लगानीकर्तामा परेको देखिन्छ। यही मनोवैज्ञानिक प्रभावका कारण बजारमा उतारचढाव आएको हो।" - अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
4 622
11:30 ma toktok live join garnus
https://www.tiktok.com/@ajaysinghthapa9?_r=1&_t=ZS-97KgaRb5eVg
متاح الآن! بحث تيليغرام 2025 — أهم رؤى العام 
