ch
Feedback
Ajay Singh Thapa

Ajay Singh Thapa

前往频道在 Telegram
4 663
订阅者
-524 小时
-157
-8430

数据加载中...

标签云
无数据
有任何问题?请刷新页面或联系我们的客服
进出提及
---
---
---
---
---
---
吸引订阅者
六月 '26
六月 '26
+8
在0个频道中
五月 '26
+11
在0个频道中
Get PRO
四月 '26
+24
在0个频道中
Get PRO
三月 '26
+14
在0个频道中
Get PRO
二月 '26
+13
在0个频道中
Get PRO
一月 '26
+16
在0个频道中
Get PRO
十二月 '25
+17
在0个频道中
Get PRO
十一月 '25
+44
在0个频道中
Get PRO
十月 '25
+50
在0个频道中
Get PRO
九月 '25
+52
在0个频道中
Get PRO
八月 '25
+9
在0个频道中
Get PRO
七月 '25
+19
在0个频道中
Get PRO
六月 '25
+8
在0个频道中
Get PRO
五月 '25
+13
在0个频道中
Get PRO
四月 '25
+22
在0个频道中
Get PRO
三月 '25
+46
在0个频道中
Get PRO
二月 '25
+67
在0个频道中
Get PRO
一月 '25
+99
在0个频道中
Get PRO
十二月 '24
+157
在0个频道中
Get PRO
十一月 '24
+136
在0个频道中
Get PRO
十月 '24
+88
在0个频道中
Get PRO
九月 '24
+413
在0个频道中
Get PRO
八月 '24
+1 073
在0个频道中
Get PRO
七月 '24
+538
在0个频道中
Get PRO
六月 '24
+148
在0个频道中
Get PRO
五月 '24
+208
在0个频道中
Get PRO
四月 '24
+303
在0个频道中
Get PRO
三月 '24
+683
在0个频道中
Get PRO
二月 '24
+42
在0个频道中
Get PRO
一月 '24
+264
在0个频道中
Get PRO
十二月 '23
+407
在0个频道中
Get PRO
十一月 '23
+321
在0个频道中
Get PRO
十月 '23
+389
在0个频道中
Get PRO
九月 '23
+1 615
在0个频道中
日期
订阅者增长
提及
频道
29 六月0
28 六月+1
27 六月+1
26 六月0
25 六月0
24 六月+1
23 六月+1
22 六月0
21 六月0
20 六月0
19 六月0
18 六月0
17 六月0
16 六月+1
15 六月0
14 六月0
13 六月+1
12 六月0
11 六月0
10 六月0
09 六月+1
08 六月0
07 六月+1
06 六月0
05 六月0
04 六月0
03 六月0
02 六月0
01 六月0
频道帖子
सेयर बजारको 1% कर सम्बन्धमा
सेयर बजारको 1% कर सम्बन्धमा

2
कम्पनी ऐन २०८३ को मस्यौदाको दफा ८९ ले रु. २५ लाख वा सोभन्दा बढी मूल्यको सेयर हस्तान्तरण वा खरिद–बिक्रीमा १% सेयर हस्तान्तरण शुल्क प्रस्ताव गरेको छ। यो केवल निजी कम्पनीको सेयर हस्तान्तरणमा मात्र सीमित छैन। उपदफा (२) ले धितोपत्र विनिमय बजारमार्फत हुने कारोबार पनि उल्लेख गरेको छ, जसले NEPSE कारोबारमा समेत असर पर्न सक्ने देखिन्छ। यसले कारोबार लागत बढाउने, बजार तरलता घटाउने, संस्थागत लगानीकर्तालाई निरुत्साहित गर्ने, पूँजीगत लाभकरसँग दोहोरो भार सिर्जना गर्ने र लगानीकर्ताको विश्वासमा चोट पुर्‍याउने जोखिम छ। https://draftcompnyact.netlify.app/?fbclid=IwdGRjcASu1uBjbGNrBK7W22V4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHnO2v_jFUau0YnMIsnIgYlElbZulOgWMzQiQJwZrFM0gdAFH8Gky3XbR9nMb_aem_YWdncwuWsoKlSQCQpx1XSJsjScna&brid=YWdncwHYKcwTQ8fSDMK2mJU2BBFP
58
3
https://youtu.be/yanwl9_DL3k?si=t76qlb-O_X0PfbHc
101
4
https://youtu.be/qfzpvsZJCAo
160
5
https://youtu.be/M1xYCtsQSCo
166
6
https://youtu.be/k2Fbaf9xrj4
250
7
https://youtu.be/WNyjLWGYXu8
186
8
नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट बाहिरिन असफल भएको छ। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा आतंकवादी वित्तपोषण नियन्त्रणसम्बन्धी प्रणालीमा केही सुधार भए पनि आवश्यक रणनीतिक कमजोरीहरू पूर्ण रूपमा सम्बोधन गर्न नसक्दा नेपाल अझै ‘ग्रे लिस्ट’मै कायम रहेको हो। एफएटीएफले सार्वजनिक गरेको पछिल्लो मूल्यांकनअनुसार नेपालले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी वित्तपोषण नियन्त्रण (एएमएल/सीएफटी) प्रणाली सुधारका लागि महत्वपूर्ण प्रगति गरेको भए पनि अझै कम्तीमा छ वटा प्रमुख क्षेत्रमा प्रभावकारी सुधार गर्नुपर्ने आवश्यकता रहेको छ। फेब्रुअरी २०२५ मा नेपालले एफएटीएफ र एसिया प्यासिफिक ग्रुप (एपीजी) समक्ष आफ्नो एएमएल/सीएफटी प्रणालीलाई प्रभावकारी बनाउने उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाएको थियो। त्यसपछि नेपालले आतंकवादी वित्तपोषण (टीएफ) तथा व्यापक विनाशकारी हतियारको प्रसारसम्बन्धी वित्तपोषण (पीएफ) विरुद्ध लक्षित वित्तीय प्रतिबन्ध कार्यान्वयनका केही बाँकी प्राविधिक कमजोरीहरू सुधार गर्न महत्वपूर्ण कदम चालेको एफएटीएफले जनाएको छ। तर, नेपालले एफएटीएफको कार्ययोजना पूर्ण रूपमा कार्यान्वयन गर्न अझै विभिन्न रणनीतिक कमजोरीहरू समाधान गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। विशेषगरी मनी लाउन्डरिङ र आतंकवादी वित्तपोषणसँग सम्बन्धित जोखिमहरूको थप गहिरो अध्ययन, विश्लेषण र मूल्यांकन आवश्यक रहेको एफएटीएफको निष्कर्ष छ। एफएटीएफले व्यावसायिक बैंक, उच्च जोखिमयुक्त सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा रत्न व्यवसायी र घरजग्गा क्षेत्रको जोखिममा आधारित अनुगमन तथा सुपरीवेक्षणलाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिएको छ। त्यसैगरी अवैध हुन्डी तथा अन्य गैरकानुनी मुद्रा स्थानान्तरण सेवा सञ्चालन गर्ने व्यक्तिहरूको पहिचान गरी प्रभावकारी कारबाही भएको देखाउनुपर्ने आवश्यकता औँल्याइएको छ। यस्ता कारबाही गर्दा वित्तीय समावेशीकरणमा असर नपर्ने व्यवस्था सुनिश्चित गर्न पनि एफएटीएफले सुझाव दिएको छ। एफएटीएफले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गर्ने निकायहरूको क्षमता अभिवृद्धि, अन्तरनिकाय समन्वय सुदृढीकरण तथा अनुसन्धान र अभियोजनको संख्या तथा प्रभावकारिता बढाउन पनि जोड दिएको छ। यस्तै, अपराधबाट आर्जित सम्पत्ति तथा अपराधमा प्रयोग भएका साधनहरूको पहिचान, खोजी, रोक्का, जफत र आवश्यक परे राज्यको स्वामित्वमा ल्याउने प्रक्रिया नेपालको जोखिम प्रोफाइलअनुसार प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको प्रमाणित गर्नुपर्ने दायित्व पनि नेपालसमक्ष रहेको छ।
294
9
https://youtu.be/qfzpvsZJCAo
227
10
Share Market Training Course Details Time : 12 PM - 1 PM and 6 PM - 7 PM Fee = 11,000 Physical Class Location = https://maps.app.goo.gl/VDDgGKiQBGPqfu2J7 Online Class = Google Meet Ma Course content 1 शेयर बजारको आधारभूत ज्ञान शेयर बजारको परिचय शेयर भनेको के हो? शेयरका प्रकारहरू शेयर बजार भनेको के हो? अर्थतन्त्रमा भूमिका: मुख्य खेलाडीहरू आधारभूत शब्दावली 2 लगानी सुरु गर्ने किन लगानी गर्ने? लगानीका प्रकारहरू विविधीकरण वित्तीय लक्ष्यहरू निर्धारण गर्ने 3 कम्पनी विश्लेषण बुझ्ने आधारभूत विश्लेषण वित्तीय विवरणहरू: कम्पनीको मुख्य वित्तीय रेसियो (Key Ratios) को सरल व्याख्या नाफा नोक्सान खाता (Profit and Loss Statement ब्यालेन्स सिट (Balance Sheet) : ब्यालेन्स सिटले के देखाउँछ? ब्यालेन्स सिटको महत्व नगद प्रवाह विवरण (Cash Flow Statement) : नगद प्रवाह विवरण किन महत्वपूर्ण छ? नगद प्रवाह विवरणलाई तीन भागमा विभाजन गरिन्छ: नगद प्रवाह विवरणको मुख्य उद्देश्य नगद प्रवाह विवरण (Cash Flow Statement) हेर्दा ध्यान दिनुपर्ने मुख्य कुराहरू 4 व्यापार र लगानी रणनीतिहरू जोखिम व्यवस्थापन नेपालको लगानीमा जोखिम व्यवस्थापनका मुख्य उपायहरू: आधारभूत तयारी शेयर कसरी किनबेच गर्ने ? 5 TECHNICAL ANALYSIS Objective डाउ थ्योरी (Dow Theory): इलियट वेभ थ्योरी (Elliott Wave Theory): Technical Analysis – Basic Concept Technical Analysis का मुख्य सिद्धान्तहरू Why TA Works ? Components Technical vs. Fundamental Analysis Charts नेप्से (NEPSE) मा चार्टको प्रयोग Line Chart Bar Chart Candlestick Charts 6 Candlestick Patterns 7 MACD 8 RSI 9 Bollinger Bands 10 Moving Average - MA 11 Trendline 12 Support and Resistance 13 Chart Patterns 14 Gaps 15 Price Action Trading
242
11
https://youtu.be/We1BI7s_xpA
194
12
अहिले करिब १ खर्ब हाराहारीको बिगोमा मुद्दा चलेको छ, जसमा क्यापिटल मार्केट र बिमा क्षेत्रको संलग्नता देखिएको छ। अनुसन्धान र कारबाहीको यो प्रक्रिया तीव्र पारिँदा कतै ‘म पनि कारबाहीमा पर्छु कि’ भन्ने भ्रम वा त्रास केही लगानीकर्तामा परेको देखिन्छ। यही मनोवैज्ञानिक प्रभावका कारण बजारमा उतारचढाव आएको हो।" - अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
160
13
11:30 ma toktok live join garnus https://www.tiktok.com/@ajaysinghthapa9?_r=1&_t=ZS-97KgaRb5eVg
178
14
Aaja 11 baje meeting bhayo bhane join garnu huncha ?
261
15
https://youtu.be/fD72uGKTAO8
244
16
Yaspali saun ma nepse kati pugla ?
257
17
https://youtu.be/YjDuzMwwGMw
243
18
https://youtu.be/KgiX28I-7f0
250
19
https://youtu.be/0wMUMlkS0DM
279
20
https://youtu.be/fD72uGKTAO8
204