uz
Feedback
Ajay Singh Thapa

Ajay Singh Thapa

Kanalga Telegram’da o‘tish
4 703
Obunachilar
-224 soatlar
-217 kunlar
-9630 kunlar
Postlar arxiv
राम्रो ट्रेड सेटअप भाग्यले होइन, Confirmation ले बनाउँछ। ट्रेन्डलाइन, सपोर्ट तथा रेसिस्टेन्स, र फिबोनाची एउटै क्षेत्रमा मिल्द
राम्रो ट्रेड सेटअप भाग्यले होइन, Confirmation ले बनाउँछ। ट्रेन्डलाइन, सपोर्ट तथा रेसिस्टेन्स, र फिबोनाची एउटै क्षेत्रमा मिल्दा सफल ट्रेडको सम्भावना बढ्छ। धेरै ट्रेड गर्नु भन्दा गुणस्तरीय अवसरको प्रतीक्षा गर्नु राम्रो हुन्छ। धैर्यवान् ट्रेडरले हरेक चलायमान बजारमा प्रवेश गर्दैन, बरु स्पष्ट संकेत र बलियो सेटअपको पर्खाइ गर्छ। याद राख्नुहोस्, सफल ट्रेडिङको रहस्य धेरै ट्रेड गर्नुमा होइन, सही समयमा सही ट्रेड गर्नुमा हुन्छ। #Trading #StockMarket #PriceAction #TechnicalAnalysis #TradingTips #ShareMarket #Investing

photo content

Stock Market Training Course Details  Time  Physical Classes : 1 PM - 2 PM & 5 PM - 6 PM Online Class : 8 PM - 9 PM Fee = 11000 Course content 1 शेयर बजारको आधारभूत ज्ञान शेयर बजारको परिचय शेयर भनेको के हो?  शेयरका प्रकारहरू शेयर बजार भनेको के हो? अर्थतन्त्रमा भूमिका:  मुख्य खेलाडीहरू आधारभूत शब्दावली 2 लगानी सुरु गर्ने किन लगानी गर्ने? लगानीका प्रकारहरू  विविधीकरण वित्तीय लक्ष्यहरू निर्धारण गर्ने 3 कम्पनी विश्लेषण बुझ्ने  आधारभूत विश्लेषण  वित्तीय विवरणहरू:  कम्पनीको मुख्य वित्तीय रेसियो (Key Ratios) को सरल व्याख्या नाफा नोक्सान खाता (Profit and Loss Statement  ब्यालेन्स सिट (Balance Sheet) :  ब्यालेन्स सिटले के देखाउँछ? ब्यालेन्स सिटको महत्व नगद प्रवाह विवरण (Cash Flow Statement) :  नगद प्रवाह विवरण किन महत्वपूर्ण छ? नगद प्रवाह विवरणलाई तीन भागमा विभाजन गरिन्छ: नगद प्रवाह विवरणको मुख्य उद्देश्य नगद प्रवाह विवरण (Cash Flow Statement) हेर्दा ध्यान दिनुपर्ने मुख्य कुराहरू 4 व्यापार र लगानी रणनीतिहरू जोखिम व्यवस्थापन नेपालको लगानीमा जोखिम व्यवस्थापनका मुख्य उपायहरू: आधारभूत तयारी  शेयर कसरी किनबेच गर्ने ?  5 TECHNICAL ANALYSIS Objective डाउ थ्योरी (Dow Theory):  इलियट वेभ थ्योरी (Elliott Wave Theory):  Technical Analysis – Basic Concept Technical Analysis का मुख्य सिद्धान्तहरू Why TA Works ? Components Technical vs. Fundamental Analysis Charts नेप्से (NEPSE) मा चार्टको प्रयोग Line Chart Bar Chart Candlestick Charts 6 Candlestick Patterns 7 MACD 8 RSI 9 Bollinger Bands 10 Moving Average - MA 11 Trendline 12 Support and Resistance 13 Chart Patterns 14 Gaps 15 Price Action Trading

विद्युत खपतमा भ्याट लगाउँदा देशभित्र उत्पादन हुने सम्पूर्ण वस्तुको मूल्य बढ्छ। यसले महँगीमा धेरै फरक पार्ने सम्भावना हुन्छ।

बजेट: अब बत्तीको पैसा धेरै तिर्नुपर्ने, महङ्गी बढ्ने ।
बजेट: अब बत्तीको पैसा धेरै तिर्नुपर्ने, महङ्गी बढ्ने ।

ठोस श्रोत बिना धेरै रिण लिएर खर्च बढाइ मुद्रा स्फिती बढाउने / महगी बढाउने बजेट आयो । रिणको भार नि बढने , हाल सरकारको 27% खर्च ब्याज भुक्तानीमा हुन्छ यो पनि बढनेछ ।

सेयर कारोबार गर्दा नाफामा लाग्ने कर ५% बाट ७.५% (एक बर्ष भन्दा पुरानो ) र ७.५% बाट १०% (एक बर्ष भन्दा कम) । घर जग्गा कारोबारम
सेयर कारोबार गर्दा नाफामा लाग्ने कर ५% बाट ७.५% (एक बर्ष भन्दा पुरानो ) र ७.५% बाट १०% (एक बर्ष भन्दा कम) । घर जग्गा कारोबारमा ५% बाट ७.५% मा पुगेको छ ।

BBC, NTC र RBCL को सेयर सरकारले बेच्ने !