uz
Feedback
Online Form Apply Here

Online Form Apply Here

Kanalga Telegram’da o‘tish

Online Form Apply Here: Fast, easy & trusted service for all online forms. Contact us anytime.

Ko'proq ko'rsatish
5 086
Obunachilar
-424 soatlar
-177 kun
-7530 kun
Postlar arxiv
🌺Good Morning 🌺 🌿 शुभ प्रभात 🌿 🕉 भगवान विष्णुको दिव्य कृपाले तपाईंको दिन मंगलमय रहोस्। हरेक नयाँ बिहानले नयाँ आशा, नयाँ
🌺Good Morning 🌺 🌿 शुभ प्रभात 🌿 🕉 भगवान विष्णुको दिव्य कृपाले तपाईंको दिन मंगलमय रहोस्। हरेक नयाँ बिहानले नयाँ आशा, नयाँ ऊर्जा र नयाँ अवसर लिएर आओस्। 🙏 ॐ नमो भगवते वासुदेवाय 🙏 #GoodMorning #ShubhPrabhat #LordVishnu #VishnuBhagwan #MorningBlessings #जयविष्णु #सनातनधर्म 🌺🙏

आगामी पाँच दिनका लागि मौसम चेतावनी (जारी मिति: २०८३-०६-०७ गते साँझ ६:०० बजे) थप जानकारीको निम्ति - https://dhm.gov.np/mfd/#/w
+2
आगामी पाँच दिनका लागि मौसम चेतावनी (जारी मिति: २०८३-०६-०७ गते साँझ ६:०० बजे) थप जानकारीको निम्ति - https://dhm.gov.np/mfd/#/weather/pages/special-weather/12297

नेपाल र क्यारिबियन टापु राष्ट्र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ । आज संयुक्त राष्ट्र संघको हलमा परर
नेपाल र क्यारिबियन टापु राष्ट्र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ । आज संयुक्त राष्ट्र संघको हलमा परराष्ट्र मन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कर्नवालबीच सम्झौतामा हस्ताक्षर भएसँगै विश्वभर नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएका मुलुकहरूको संख्या १८६ पुगेको छ ।

लघुवित्त के हो? लघुवित्तले के-के काम गर्छ?
+1
लघुवित्त के हो? लघुवित्तले के-के काम गर्छ?

Vacancy at Mahalaxmi Bikas Bank Ltd.📢
Vacancy at Mahalaxmi Bikas Bank Ltd.📢

५२ औं दीक्षान्त समारोह (२०८३) मा सहभागी हुन Online आवेदन फाराम भर्ने सूचना । ↪️थप जानकारी तथा अनलाइन फारम भर्नु परेमा सम्पर्क
+1
५२ औं दीक्षान्त समारोह (२०८३) मा सहभागी हुन Online आवेदन फाराम भर्ने सूचना । ↪️थप जानकारी तथा अनलाइन फारम भर्नु परेमा सम्पर्क गर्नुहोला। 📲 WhatsApp: 9848867578 💙 Online Form Apply Here

Key Financial Indicators of Microfinance Institutions (Provisional) as on Asar End, 2083 https://www.nrb.org.np/.../2026/09/K
Key Financial Indicators of Microfinance Institutions (Provisional) as on Asar End, 2083 https://www.nrb.org.np/.../2026/09/KFI_2083_Asar_pdf.pdf

आज (२०८३-०६-०७ गते) आज ताप्लेजुङ, पाँचथर, इलाम , झापा, सुनसरी, मोरङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर, खोटाङ,
+2
आज (२०८३-०६-०७ गते) आज ताप्लेजुङ, पाँचथर, इलाम , झापा, सुनसरी, मोरङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर, खोटाङ, दोलखा, रामेछाप, उदयपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर, ललितपुर, मकवानपुर ,रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहु, कास्की लमजुङ, चितवन, नवलपरासी पूर्व र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (Flash Flood) को मध्यम जोखिमको सम्भावना छ।

आर्थिक वर्ष २०८२-८३ को चौथो त्रयमासमा इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्था, सोका सञ्चालक समितिका पदाधिकारी र प
आर्थिक वर्ष २०८२-८३ को चौथो त्रयमासमा इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्था, सोका सञ्चालक समितिका पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई गरिएको कारवाहीको विवरण ।

🖥आजको क्वीज टाइममा स्वागत छ। 👇 प्रश्नको सही उत्तर कमेन्ट गर्नुहोस । कमेन्ट गर्न अल्छी नगर्नुहोला। 😋 🎯 साथै पेजलाई फलो पनि
🖥आजको क्वीज टाइममा स्वागत छ। 👇 प्रश्नको सही उत्तर कमेन्ट गर्नुहोस । कमेन्ट गर्न अल्छी नगर्नुहोला। 😋 🎯 साथै पेजलाई फलो पनि गर्नुहोस। https://www.facebook.com/share/p/1FAUNP7rYZ/

आजको गोरखापत्रमा छापिएको लोकसेवा विशेष सामग्री☑️
+9
आजको गोरखापत्रमा छापिएको लोकसेवा विशेष सामग्री☑️

महालक्ष्मी बिकास बैंकको जुनियर असिस्टेन्ट पदमा फारम भर्ने म्याद आजसम्म मात्र ✅ (Last Day For Apply) थप जानकारी तथा अनलाइन फार
महालक्ष्मी बिकास बैंकको जुनियर असिस्टेन्ट पदमा फारम भर्ने म्याद आजसम्म मात्र ✅ (Last Day For Apply) थप जानकारी तथा अनलाइन फारम भर्नु परेमा सम्पर्क गर्नुहोला। 📲 WhatsApp: 9848867578 💙 Online Form Apply Here

🌄 शुभ प्रभात 🌄 🚩 जय श्री हनुमान जी 🚩 श्री हनुमान जी को कृपाले तपाईंको आजको दिन सुख, शान्ति, सफलता र सकारात्मक ऊर्जाले भरि
🌄 शुभ प्रभात 🌄 🚩 जय श्री हनुमान जी 🚩 श्री हनुमान जी को कृपाले तपाईंको आजको दिन सुख, शान्ति, सफलता र सकारात्मक ऊर्जाले भरियोस्। "जहाँ हनुमान जीको स्मरण हुन्छ, त्यहाँ भय, दुःख र बाधा टाढा हुन्छन्।" 🌺 शुभ बिहानी! तपाईंको दिन मंगलमय रहोस्। 🌺

नेपाल मौसम विज्ञान विभागका अनुसार भोलि असोज ७ गते बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने देखिन्
नेपाल मौसम विज्ञान विभागका अनुसार भोलि असोज ७ गते बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने देखिन्छ। आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। त्यसैगरी, कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशको पनि धौरे स्थानमा भारी बर्षाको समेत सम्भावना छ।

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ असोज ६)
वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ असोज ६)

📚 Mahalaxmi Bikas Bank – Previous Year Exam Syllabus📚 📝 गत वर्षको Written Exam Syllabus यस्तो थियो है। 📝
📚 Mahalaxmi Bikas Bank – Previous Year Exam Syllabus📚 📝 गत वर्षको Written Exam Syllabus यस्तो थियो है। 📝

भोलीसम्म मात्र हो है।।।।।
भोलीसम्म मात्र हो है।।।।।

५२ औं दीक्षान्त समारोह (२०८३) मा सहभागी हुन Online आवेदन फाराम भर्ने सूचना । ↪️थप जानकारी तथा अनलाइन फारम भर्नु परेमा सम्पर्क
+1
५२ औं दीक्षान्त समारोह (२०८३) मा सहभागी हुन Online आवेदन फाराम भर्ने सूचना । ↪️थप जानकारी तथा अनलाइन फारम भर्नु परेमा सम्पर्क गर्नुहोला। 📲 WhatsApp: 9848867578 💙 Online Form Apply Here

महालक्ष्मी विकास बैंकमा Internship or Experience लाई अनिवार्य चाँही गरेको छैन है अर्थात Fresher ले पनि आवेदन दिन पाउनेछन।
महालक्ष्मी विकास बैंकमा Internship or Experience लाई अनिवार्य चाँही गरेको छैन है अर्थात Fresher ले पनि आवेदन दिन पाउनेछन।

🖥आजको क्वीज टाइममा स्वागत छ। 👇 प्रश्नको सही उत्तर कमेन्ट गर्नुहोस । कमेन्ट गर्न अल्छी नगर्नुहोला। 😋 🎯 साथै पेजलाई फलो पनि
🖥आजको क्वीज टाइममा स्वागत छ। 👇 प्रश्नको सही उत्तर कमेन्ट गर्नुहोस । कमेन्ट गर्न अल्छी नगर्नुहोला। 😋 🎯 साथै पेजलाई फलो पनि गर्नुहोस। https://www.facebook.com/share/p/18RCUjKQ2B/