Online Form Apply Here
Открыть в Telegram
Online Form Apply Here: Fast, easy & trusted service for all online forms. Contact us anytime.
Больше5 089
Подписчики
-424 часа
-177 дней
-7530 дней
Архив постов
+1
५२ औं दीक्षान्त समारोह (२०८३) मा सहभागी हुन Online आवेदन फाराम भर्ने सूचना ।
↪️थप जानकारी तथा अनलाइन फारम भर्नु परेमा सम्पर्क गर्नुहोला।
📲 WhatsApp: 9848867578
💙 Online Form Apply Here
Key Financial Indicators of Microfinance Institutions (Provisional) as on Asar End, 2083
https://www.nrb.org.np/.../2026/09/KFI_2083_Asar_pdf.pdf
+2
आज (२०८३-०६-०७ गते)
आज ताप्लेजुङ, पाँचथर, इलाम , झापा, सुनसरी, मोरङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर, खोटाङ, दोलखा, रामेछाप, उदयपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर, ललितपुर, मकवानपुर ,रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहु, कास्की लमजुङ, चितवन, नवलपरासी पूर्व र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (Flash Flood) को मध्यम जोखिमको सम्भावना छ।
आर्थिक वर्ष २०८२-८३ को चौथो त्रयमासमा इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्था, सोका सञ्चालक समितिका पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई गरिएको कारवाहीको विवरण ।
🖥आजको क्वीज टाइममा स्वागत छ।
👇 प्रश्नको सही उत्तर कमेन्ट गर्नुहोस । कमेन्ट गर्न अल्छी नगर्नुहोला। 😋
🎯 साथै पेजलाई फलो पनि गर्नुहोस।
https://www.facebook.com/share/p/1FAUNP7rYZ/
महालक्ष्मी बिकास बैंकको जुनियर असिस्टेन्ट पदमा फारम भर्ने म्याद आजसम्म मात्र ✅ (Last Day For Apply)
थप जानकारी तथा अनलाइन फारम भर्नु परेमा सम्पर्क गर्नुहोला।
📲 WhatsApp: 9848867578
💙 Online Form Apply Here
🌄 शुभ प्रभात 🌄
🚩 जय श्री हनुमान जी 🚩
श्री हनुमान जी को कृपाले तपाईंको आजको दिन सुख, शान्ति, सफलता र सकारात्मक ऊर्जाले भरियोस्।
"जहाँ हनुमान जीको स्मरण हुन्छ, त्यहाँ भय, दुःख र बाधा टाढा हुन्छन्।"
🌺 शुभ बिहानी! तपाईंको दिन मंगलमय रहोस्। 🌺
नेपाल मौसम विज्ञान विभागका अनुसार भोलि असोज ७ गते बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने देखिन्छ। आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।
त्यसैगरी, कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशको पनि धौरे स्थानमा भारी बर्षाको समेत सम्भावना छ।
वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ असोज ६)
📚 Mahalaxmi Bikas Bank – Previous Year Exam Syllabus📚
📝 गत वर्षको Written Exam Syllabus यस्तो थियो है। 📝
+1
५२ औं दीक्षान्त समारोह (२०८३) मा सहभागी हुन Online आवेदन फाराम भर्ने सूचना ।
↪️थप जानकारी तथा अनलाइन फारम भर्नु परेमा सम्पर्क गर्नुहोला।
📲 WhatsApp: 9848867578
💙 Online Form Apply Here
महालक्ष्मी विकास बैंकमा Internship or Experience लाई अनिवार्य चाँही गरेको छैन है अर्थात Fresher ले पनि आवेदन दिन पाउनेछन।
🖥आजको क्वीज टाइममा स्वागत छ।
👇 प्रश्नको सही उत्तर कमेन्ट गर्नुहोस । कमेन्ट गर्न अल्छी नगर्नुहोला। 😋
🎯 साथै पेजलाई फलो पनि गर्नुहोस।
https://www.facebook.com/share/p/18RCUjKQ2B/
महालक्ष्मी बिकास बैंकको जुनियर असिस्टेन्ट पदमा फारम भर्ने म्याद भोलीसम्म मात्र ✅
थप जानकारी तथा अनलाइन फारम भर्नु परेमा सम्पर्क गर्नुहोला।
📲 WhatsApp: 9848867578
💙 Online Form Apply Here
🌄🙏 शुभ प्रभात 🙏🌄
श्री गणेश भगवानको कृपाले तपाईंको दिन मंगलमय रहोस् 🕉✨
आजको दिन सुख, शान्ति, सफलता र सकारात्मक ऊर्जाले भरिपूर्ण बनोस् 💛
॥ वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ॥
🌺 जय श्री गणेश 🌺
👍 Like | 🔄 Share | ❤️ Follow
📌 Online Form Apply Here
नेपाल मौसम विज्ञान विभागका अनुसार आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/ चट्याङ/ हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीका लागि निम्न कार्य गर्न/गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ।
