ch
Feedback
Online Form Apply Here

Online Form Apply Here

前往频道在 Telegram

Online Form Apply Here: Fast, easy & trusted service for all online forms. Contact us anytime.

显示更多
5 271
订阅者
-224 小时
-127
-6030
帖子存档
पूर्वयोग्यता परीक्षाको फर्म भर्न आवश्यक पर्ने कागजातहरुबारे जानकारी☑️
पूर्वयोग्यता परीक्षाको फर्म भर्न आवश्यक पर्ने कागजातहरुबारे जानकारी☑️

🚧 नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन भएको छ। यो सुरुङमार्ग सञ्चालनमा आएपछि: ✅ काठमाडौं–धादिङ यात्रा अझ छि
🚧 नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन भएको छ। यो सुरुङमार्ग सञ्चालनमा आएपछि: ✅ काठमाडौं–धादिङ यात्रा अझ छिटो र सहज हुनेछ। ✅ नागढुङ्गाको लामो ट्राफिक जामबाट राहत मिल्ने अपेक्षा। ✅ समय, इन्धन र यातायात खर्चमा बचत। ✅ व्यापार, पर्यटन तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव।

📢 कर्मचारी आवश्यकता | छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
📢 कर्मचारी आवश्यकता | छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड

🚨 महत्त्वपूर्ण सूचना – बैंकिङ क्षेत्रका तयारी गर्ने सबैका लागि ⏳ त्यसैले अहिले खुलेको Pretest लाई नछुटाउनुहोस्। 📲 Online Fo
🚨 महत्त्वपूर्ण सूचना – बैंकिङ क्षेत्रका तयारी गर्ने सबैका लागि ⏳ त्यसैले अहिले खुलेको Pretest लाई नछुटाउनुहोस्। 📲 Online Form Apply का लागी आजै सम्पर्क गर्नुहोस। WhatsApp: 9848867578

📢 Himalayan Laghubitta Bittiya Sanstha Limited मा कर्मचारी आवश्यकता! 🏦 पद: कनिष्ठ सहायक (Junior Assistant - Trainee) 👥 संख
📢 Himalayan Laghubitta Bittiya Sanstha Limited मा कर्मचारी आवश्यकता! 🏦 पद: कनिष्ठ सहायक (Junior Assistant - Trainee) 👥 संख्या: ३३ जना 🎓 शैक्षिक योग्यता: न्यूनतम SLC/SEE उत्तीर्ण 🏍 प्राथमिकता: मोटरसाइकल चालक अनुमतिपत्र (Licence) भएका उम्मेदवारलाई विशेष प्राथमिकता। 💻 कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएका उम्मेदवारलाई पनि प्राथमिकता। 📍 आवेदन दिने अन्तिम म्याद: सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र 🌐 अनलाइन आवेदन: himalayanlaghubitta.nrgjobs.com 📌 थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्। #Vacancy #HimalayanLaghubitta #JobAlert #NepalJobs #OnlineFormApplyHere

🧠 Quiz Time🏦Banking Quiz❤️ 👇 सही उत्तर थाहा भए Comment मा लेख्नुहोला। 🎯Online Form Apply Here पेज संग पनि जोडिनुहोला। 👍
🧠 Quiz Time🏦Banking Quiz❤️ 👇 सही उत्तर थाहा भए Comment मा लेख्नुहोला। 🎯Online Form Apply Here पेज संग पनि जोडिनुहोला। 👍 Like | 💬 Comment | 🔄 Share | ➕ Follow कमेन्ट फेसबुक पेजमा गर्नुहोला। लिंक: https://www.facebook.com/onlineformapplyhere

🌄🕉 शुभ प्रभात 🕉🌄 “नागेन्द्रहाराय त्रिलोचनाय भस्माङ्गरागाय महेश्वराय । नित्याय शुद्धाय दिगम्बराय तस्मै नकाराय नमः शिवाय ॥”
🌄🕉 शुभ प्रभात 🕉🌄 “नागेन्द्रहाराय त्रिलोचनाय भस्माङ्गरागाय महेश्वराय । नित्याय शुद्धाय दिगम्बराय तस्मै नकाराय नमः शिवाय ॥” भोलेनाथको स्मरणले दिनको सुरुवात गरौं 🙏 भगवान शिव को कृपाले जीवनमा सुख, शान्ति र सकारात्मक ऊर्जा सधैं बनी रहोस् 💙 ✨ जहाँ महादेवको नाम हुन्छ, त्यहाँ डर होइन, विश्वास हुन्छ । अन्धकार होइन, उज्यालो हुन्छ । 🙏 हर हर महादेव 🙏 #GoodMorning #Mahadev #HarHarMahadev #ShivMantra #Bholenath #OmNamahShivaya #MorningBlessings

Approve भएर प्रवेश पत्र नि आइसकेको छ है।।। पूर्वयोग्यता परीक्षाको फर्म भर्न नबिर्सनुस है।। फर्म भर्नु परेमा सिधै सम्पर्क गर्न
Approve भएर प्रवेश पत्र नि आइसकेको छ है।।। पूर्वयोग्यता परीक्षाको फर्म भर्न नबिर्सनुस है।। फर्म भर्नु परेमा सिधै सम्पर्क गर्न सकिनेछ।

📢 लोक सेवा आयोग – पूर्वयोग्यता (Pretest) परीक्षा बिज्ञापन-२०८३ सङ्गठित संस्थाका अप्राविधिकतर्फ सहायकस्तर प्रथम श्रेणी (५औँ त
📢 लोक सेवा आयोग – पूर्वयोग्यता (Pretest) परीक्षा बिज्ञापन-२०८३ सङ्गठित संस्थाका अप्राविधिकतर्फ सहायकस्तर प्रथम श्रेणी (५औँ तह) र सहायकस्तर द्वितीय श्रेणी (४औँ तह) का पदहरूको पूर्वयोग्यता (Pretest) परीक्षा का लागि आवेदन खुलिसकेको छ। 📚 न्यूनतम शैक्षिक योग्यता ✅ ५औँ तह (सहायकस्तर प्रथम श्रेणी): मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह (+2) वा सो सरह उत्तीर्ण। ✅ ४औँ तह (सहायकस्तर द्वितीय श्रेणी): मान्यता प्राप्त शिक्षण संस्थाबाट SEE वा सो सरह उत्तीर्ण। (ग्रेडिङ प्रणाली अनुसार GPA 2.0 वा सोभन्दा माथि) 🗓 परीक्षा मिति 📌 ५औँ तह: २०८३ असोज ३ गते, दिनको २:०० बजे 📌 ४औँ तह: २०८३ असोज ४ गते, दिनको २:०० बजे 💰 दरखास्त दस्तुर 💵 ५औँ तह: रु. ३०० 💵 ४औँ तह: रु. २०० ⏰ आवेदन गर्ने अन्तिम मिति 🗓 २०८३/०४/२६ गतेसम्म (दोब्बर दस्तुरसहित: २०८३/०५/०२ गतेसम्म) नोट: यो परीक्षा पास भयो भने मात्र बैंकमा खुल्ने चौथो तथा पाँचौ तहको बिज्ञापनमा फर्म भर्न मिल्नेछ। 📲Online Form भर्नुपरेमा तलको नम्बरमा सम्पर्क गर्नुहोस। WhatsApp: 9848867578 #LokSewa #Pretest #PSC #OnlineFormApplyHere #VacancyUpdate

🧠 Quiz Time🏦General Knowledge❤️ 👇 सही उत्तर थाहा भए Comment मा लेख्नुहोला। 🎯Online Form Apply Here पेज संग पनि जोडिनुहोला
🧠 Quiz Time🏦General Knowledge❤️ 👇 सही उत्तर थाहा भए Comment मा लेख्नुहोला। 🎯Online Form Apply Here पेज संग पनि जोडिनुहोला। 👍 Like | 💬 Comment | 🔄 Share | ➕ Follow कमेन्ट फेसबुक पेजमा गर्नुहोला। लिंक: https://www.facebook.com/onlineformapplyhere

🌞 Good Morning 🌞 “हरेक नयाँ बिहानले आशा, सफलता र सकारात्मक ऊर्जा लिएर आओस्।” ✨ 🕉 ॐ सूर्यदेवाय नमः🕉 “ॐ घृणिः सूर्याय नमः”
🌞 Good Morning 🌞 “हरेक नयाँ बिहानले आशा, सफलता र सकारात्मक ऊर्जा लिएर आओस्।” ✨ 🕉 ॐ सूर्यदेवाय नमः🕉 “ॐ घृणिः सूर्याय नमः” “आदिदेव नमस्तुभ्यं प्रसीद मम भास्कर । दिवाकर नमस्तुभ्यं प्रभाकर नमोऽस्तु ते ॥” ☀️ सूर्यदेवको कृपाले तपाईंको दिन उज्यालो, सुखमय र सफल बनोस्। 🙏 शुभ विहानी सम्पूर्णमा 🙏

🚨 महत्त्वपूर्ण सूचना – बैंकिङ क्षेत्रका तयारी गर्ने सबैका लागि ⏳ त्यसैले अहिले खुलेको Pretest लाई नछुटाउनुहोस्। 📲 Online Fo
🚨 महत्त्वपूर्ण सूचना – बैंकिङ क्षेत्रका तयारी गर्ने सबैका लागि ⏳ त्यसैले अहिले खुलेको Pretest लाई नछुटाउनुहोस्। 📲 Online Form Apply का लागी आजै सम्पर्क गर्नुहोस। WhatsApp: 9848867578

🏆 Nabil Bank लाई अन्तर्राष्ट्रिय सम्मान! Nabil Bank ले Indian Chamber of Commerce (ICC) द्वारा आयोजित 4th Emerging Asia Bank
🏆 Nabil Bank लाई अन्तर्राष्ट्रिय सम्मान! Nabil Bank ले Indian Chamber of Commerce (ICC) द्वारा आयोजित 4th Emerging Asia Banking Conclave & Awards 2026 मा Best Commercial Bank (Nepal) अवार्ड प्राप्त गरेको छ। #NabilBank #BankingNews #NepalBanking #Award2026 #OnlineFormApplyHere

हाल नेपाल राष्ट्र बैंक (NRB) को वर्गीकरण अनुसार राष्ट्रिय स्तरका (National Level) विकास बैंक (Class 'B') निम्न छन्: -Muktinath Bikas Bank Ltd. -Garima Bikas Bank Ltd. -Jyoti Bikas Bank Ltd. -Kamana Sewa Bikas Bank Ltd. -Lumbini Bikas Bank Ltd. -Mahalaxmi Bikas Bank Ltd. -Shangri-la Development Bank Ltd.

🚨 Vacancy Update 🚨 🏦 नेपालको राष्ट्रिय स्तरको विकास बैंकमा नयाँ कर्मचारी माग भएको छ। ⚠️ यस विज्ञापनमा विकास बैंकको नाम खुल
🚨 Vacancy Update 🚨 🏦 नेपालको राष्ट्रिय स्तरको विकास बैंकमा नयाँ कर्मचारी माग भएको छ। ⚠️ यस विज्ञापनमा विकास बैंकको नाम खुलाइएको छैन। 📌 खुला पदहरू: 👨‍💼 Trainee 👨‍💼 Contract 📍 कार्यस्थान: Koshi, Madhesh, Gandaki, Lumbini तथा Karnali प्रदेशका शाखाहरू 🎓 शैक्षिक योग्यता: ✅ Trainee: Bachelor's Level (Management लाई प्राथमिकता) ✅ Contract: +2 उत्तीर्ण (Management लाई प्राथमिकता) 🎯 Fresher उम्मेदवारहरूले पनि आवेदन दिन सक्नेछन्। 🎂 उमेर सीमा: • Trainee – २६ वर्षभन्दा कम • Contract – ३० वर्षभन्दा कम 📝 Selection Process: ✔️ Written Examination ✔️ Interview 📍 Exam Centers: • Bardibas • Nepalgunj • Chitwan 🗓 आवेदन गर्ने अन्तिम मिति: २०८३ श्रावण ११ गते सम्म। 📢 महत्वपूर्ण नोट: ⚠️ आवेदन गर्दा आवश्यक सबै कागजात अनिवार्य रूपमा अपलोड गर्नुहोस्। ⚠️ अन्तिम मितिपछि प्राप्त आवेदन स्वीकार गरिने छैन। 👉 Online Form भर्नुपरेमा WhatsApp मा 9848867578 SMS गर्नुहोस्। Online Form Apply Here लाई Follow गर्नुहोस्।

📢 लोक सेवा आयोग – पूर्वयोग्यता (Pretest) परीक्षा बिज्ञापन-२०८३ सङ्गठित संस्थाका अप्राविधिकतर्फ सहायकस्तर प्रथम श्रेणी (५औँ त
📢 लोक सेवा आयोग – पूर्वयोग्यता (Pretest) परीक्षा बिज्ञापन-२०८३ सङ्गठित संस्थाका अप्राविधिकतर्फ सहायकस्तर प्रथम श्रेणी (५औँ तह) र सहायकस्तर द्वितीय श्रेणी (४औँ तह) का पदहरूको पूर्वयोग्यता (Pretest) परीक्षा का लागि आवेदन खुलिसकेको छ। 📚 न्यूनतम शैक्षिक योग्यता ✅ ५औँ तह (सहायकस्तर प्रथम श्रेणी): मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह (+2) वा सो सरह उत्तीर्ण। ✅ ४औँ तह (सहायकस्तर द्वितीय श्रेणी): मान्यता प्राप्त शिक्षण संस्थाबाट SEE वा सो सरह उत्तीर्ण। (ग्रेडिङ प्रणाली अनुसार GPA 2.0 वा सोभन्दा माथि) 🗓 परीक्षा मिति 📌 ५औँ तह: २०८३ असोज ३ गते, दिनको २:०० बजे 📌 ४औँ तह: २०८३ असोज ४ गते, दिनको २:०० बजे 💰 दरखास्त दस्तुर 💵 ५औँ तह: रु. ३०० 💵 ४औँ तह: रु. २०० ⏰ आवेदन गर्ने अन्तिम मिति 🗓 २०८३/०४/२६ गतेसम्म (दोब्बर दस्तुरसहित: २०८३/०५/०२ गतेसम्म) नोट: यो परीक्षा पास भयो भने मात्र बैंकमा खुल्ने चौथो तथा पाँचौ तहको बिज्ञापनमा फर्म भर्न मिल्नेछ। 📲Online Form भर्नुपरेमा तलको नम्बरमा सम्पर्क गर्नुहोस। WhatsApp: 9848867578 #LokSewa #Pretest #PSC #OnlineFormApplyHere #VacancyUpdate

📢 Shangri-la Development Bank मा विभिन्न पदमा कर्मचारी माग! साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि योग्य उम्मे
📢 Shangri-la Development Bank मा विभिन्न पदमा कर्मचारी माग! साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि योग्य उम्मेदवारबाट आवेदन आह्वान गरेको छ। ✅ खुला पदहरू: • Chief Finance Officer • Branch Manager (Jhapa) • Branch Manager (Karnali Province) • Relationship Manager (Bhairahawa) 🎓 योग्यता: Bachelor’s Degree देखि CA/ACCA सम्म (पदअनुसार) 💼 अनुभव: 3–10 वर्ष (पदअनुसार) 📅 आवेदन गर्ने अन्तिम मिति: श्रावण २३, २०८३ (बेलुका ५:०० बजे) आवेदन लिंक: https://idocs.shangrilabank.com/career/ 👉 सम्पूर्ण विवरण र अनलाइन आवेदनका लागि बैंकको Career Portal मा हेर्नुहोस्। 📌 यस्ता Banking, Loksewa, Government तथा Private Job Updates नियमित पाउन 🎯Online Form Apply Here पेज संग पनि जोडिनुहोला। 👍 Like | 💬 Comment | 🔄 Share | ➕ Follow

🧠 Quiz Time🏦General Knowledge❤️ 👇 सही उत्तर थाहा भए Comment मा लेख्नुहोला। 🎯Online Form Apply Here पेज संग पनि जोडिनुहोला
🧠 Quiz Time🏦General Knowledge❤️ 👇 सही उत्तर थाहा भए Comment मा लेख्नुहोला। 🎯Online Form Apply Here पेज संग पनि जोडिनुहोला। 👍 Like | 💬 Comment | 🔄 Share | ➕ Follow कमेन्ट फेसबुक पेजमा गर्नुहोला। लिंक: https://www.facebook.com/onlineformapplyhere

शुभ शनिबार, शुभ प्रभात! भगवान् शनिदेवको कृपाले आजको दिन सुख, शान्ति र सफलताले भरिपूर्ण रहोस्। 🕉 ॐ शं शनैश्चराय नमः 🕉 ❤️ जय
शुभ शनिबार, शुभ प्रभात! भगवान् शनिदेवको कृपाले आजको दिन सुख, शान्ति र सफलताले भरिपूर्ण रहोस्। 🕉 ॐ शं शनैश्चराय नमः 🕉 ❤️ जय शनिदेव ❤️ #ShubhShanibar #GoodMorning #JaiShaniDev #JaiShaniDev 🖤🌹