ch
Feedback
Routine of loksewa update

Routine of loksewa update

前往频道在 Telegram

यस च्यानलमा तपाईंले लोकसेवा, शिक्षक सेवा र बैंकिङ तयारीका लागि दैनिक MCQs, GK, Current affairs, अध्ययन सामग्री, र Model Questions पाउनुहुनेछ। 📌 नियमित पढाइ, तयारी र जानकारीका लागि Follow गर्न नबिर्सनुहोस्। Thankyou everyone ❤️🙏

显示更多
4 259
订阅者
无数据24 小时
-97
-1730

数据加载中...

标签云
无数据
有任何问题?请刷新页面或联系我们的客服
进出提及
---
---
---
---
---
---
吸引订阅者
七月 '26
七月 '26
+38
在0个频道中
六月 '26
+36
在0个频道中
Get PRO
五月 '26
+29
在0个频道中
Get PRO
四月 '26
+34
在0个频道中
Get PRO
三月 '26
+27
在0个频道中
Get PRO
二月 '26
+60
在0个频道中
Get PRO
一月 '26
+81
在0个频道中
Get PRO
十二月 '25
+70
在0个频道中
Get PRO
十一月 '25
+44
在0个频道中
Get PRO
十月 '25
+29
在0个频道中
Get PRO
九月 '25
+37
在0个频道中
Get PRO
八月 '25
+13
在1个频道中
Get PRO
七月 '25
+50
在0个频道中
Get PRO
六月 '25
+89
在0个频道中
Get PRO
五月 '25
+97
在0个频道中
Get PRO
四月 '25
+109
在1个频道中
Get PRO
三月 '25
+98
在0个频道中
Get PRO
二月 '25
+151
在0个频道中
Get PRO
一月 '25
+282
在2个频道中
Get PRO
十二月 '24
+295
在0个频道中
Get PRO
十一月 '24
+220
在1个频道中
Get PRO
十月 '24
+193
在0个频道中
Get PRO
九月 '24
+273
在0个频道中
Get PRO
八月 '24
+323
在0个频道中
Get PRO
七月 '24
+214
在0个频道中
Get PRO
六月 '24
+199
在1个频道中
Get PRO
五月 '24
+211
在1个频道中
Get PRO
四月 '24
+253
在0个频道中
Get PRO
三月 '24
+243
在1个频道中
Get PRO
二月 '24
+303
在0个频道中
Get PRO
一月 '24
+235
在1个频道中
Get PRO
十二月 '23
+227
在1个频道中
Get PRO
十一月 '23
+77
在0个频道中
Get PRO
十月 '23
+72
在1个频道中
Get PRO
九月 '23
+65
在0个频道中
Get PRO
八月 '23
+110
在0个频道中
Get PRO
七月 '23
+76
在0个频道中
Get PRO
六月 '23
+746
在0个频道中
日期
订阅者增长
提及
频道
29 七月0
28 七月+2
27 七月0
26 七月+1
25 七月+3
24 七月+3
23 七月0
22 七月+1
21 七月0
20 七月+1
19 七月+2
18 七月+2
17 七月+2
16 七月+1
15 七月+1
14 七月+1
13 七月+2
12 七月+3
11 七月+1
10 七月+1
09 七月0
08 七月+1
07 七月0
06 七月+1
05 七月+3
04 七月+3
03 七月+1
02 七月+1
01 七月+1
频道帖子
प्रारम्भिक अध्ययन टोलीका सदस्य राजु चौहानका अनुसार सभापोखरीको क्षेत्रफल ३.६ हेक्टर, समुद्री सतहबाट ४,१५६ मिटर उचाईमा रहेको तथ
प्रारम्भिक अध्ययन टोलीका सदस्य राजु चौहानका अनुसार सभापोखरीको क्षेत्रफल ३.६ हेक्टर, समुद्री सतहबाट ४,१५६ मिटर उचाईमा रहेको तथा अधिकतम गहिराई ६.५ मिटर अर्थात २१.३ फिट रहेको पाइएको छ । #Sabhapokhari #BathymetricSurvey #LakeConservation #SustainableTourism #ClimateChangeResearch

2
没有文字...
157
3
हालसम्म निजामती कितावखाना मा दर्ता सम्पन्न भएका ८ निकाय र तिनको दरबन्दी संख्या:👇️ १. भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय: १४० दरबन्दी २. राष्ट्रिय किताबखाना (स्वयं): १०६ दरबन्दी ३. कानुन, न्याय र संसदीय मामिला मन्त्रालय: ९६ दरबन्दी ४. विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय: ९० दरबन्दी ५. सूचना र सञ्चार मन्त्रालय: ७० दरबन्दी ६. रक्षा मन्त्रालय: ६५ दरबन्दी ७. सहकारी रजिस्ट्रार कार्यालय: ३७ दरबन्दी ८. न्याय सेवा तालिम केन्द्र: १८ दरबन्दी समायोजनको काम बाकी होला 😁 दरबन्दी भएर के गर्ने 😁😁
162
4
एफएसबीले डुरोभमाथिको मुद्दा सार्वजनिक गरेको केही समयपछि टेलिग्रामको आधिकारिक एक्स ह्यान्डलबाट डुरोभले बीचको औँला देखाउँदै अश्
एफएसबीले डुरोभमाथिको मुद्दा सार्वजनिक गरेको केही समयपछि टेलिग्रामको आधिकारिक एक्स ह्यान्डलबाट डुरोभले बीचको औँला देखाउँदै अश्लील इशारा गरेको एउटा तस्बिर पोस्ट भएको छ । ।
203
5
बाघ सर्वेक्षण २०८२🙏 • अवधि: सन् २०२५ डिसेम्बर १६ (वि.सं. २०८२ पुस १) देखि सुरु भई सन् २०२६ अप्रिल २३ (वि.सं. २०८३ वैशाख १०) मा सम्पन्न • सार्वजनिक गरिएको मिति: २०८३ श्रावण १३ गते (विश्व बाघ दिवसको अवसरमा)। • कभरेज क्षेत्र: ३ वटा कम्प्लेक्स (चितवन-पर्सा कम्प्लेक्स, बाँके-बर्दिया कम्प्लेक्स, र शुक्लाफाँटा-लालझाडी कम्प्लेक्स) अन्तर्गत ५ वटा निकुञ्ज र वरपरका वन क्षेत्र। • विधिको प्रयोग: 2 km / 2km को वर्गाकार ग्रिडमा स्वचालित क्यामेरा जोडी (Camera traps) राखिएको। • वैज्ञानिक विश्लेषण विधि: Spatially Explicit Capture-Recapture (SECR) विधि प्रयोग गरिएको। • सर्वेक्षण गरिएको कुल क्षेत्रफल: ७,३९३ वर्ग कि.मी. • कुल ग्रिड सङ्ख्या: १,८४८ वटा (जसमध्ये ६३९ वटा ग्रिडमा बाघको तस्बिर परेको) • प्रयोग गरिएका क्यामेरा ट्र्याप: ३,६९६ वटा • क्यामेरा-ट्र्याप प्रयास (Effort Days): ३६,१८१ दिन • प्राप्त कुल तस्बिरहरू: ११,९११ वटा • पहिचान भएका छुट्टाछुट्टै बाघ (Individual Tigers): ३७३ वटा • SECR मोडेलका आधारमा नेपालमा कुल अनुमानित बाघको सङ्ख्या ४२९ (सीमा: ४०२ - ५००) रहेको छ। •सबैभन्दा बढीबाघ रहेको रा.नि - चितवन राष्ट्रिय निकुञ्ज १४५ वटा
205
6
१८ सय कर्मचारी कटौती हुदा पनी लोकसेवा नाखुल्ने लगभग पक्कापक्की हो 🥹🥹
126
7
१० सचिव, ४५ सहसचिवसहित करिब १८ सय दरबन्दी काटिँदै😢
१० सचिव, ४५ सहसचिवसहित करिब १८ सय दरबन्दी काटिँदै😢
224
8
नेपालमा अहिले बाघको कुल संख्या ४२९ पुगेको छ। गएको चार वर्षमा ७४ बाघ थपिएका छन। 😮🐅
नेपालमा अहिले बाघको कुल संख्या ४२९ पुगेको छ। गएको चार वर्षमा ७४ बाघ थपिएका छन। 😮🐅
238
9
Happy International Tiger Day: Symbol of Beauty, Bravery, Strength, and Nationality. 😍🇳🇵 Pic. Sagar Giri
Happy International Tiger Day: Symbol of Beauty, Bravery, Strength, and Nationality. 😍🇳🇵 Pic. Sagar Giri
228
10
没有文字...
237
11
के तपाईलाइ थाहा छ यो लिंक क्लीक गर्यो भने हाम्रो यूट्यूब च्यानल खुल्छ https://youtube.com/@routineofloksewaupdatee?si=UXlJuhJBeNTFB6iL
226
12
साथिलाई लोकसेवा पढ्न लगायर आफू सुटुक्क कोरिया जाने त्यो साथिलाई पनि गुरुपुर्णिमा को शुभकामना 🤣
225
13
गुरु पूर्णिमाको पर्वले गुरु–शिष्य (विद्यार्थी–शिक्षक) सम्बन्धको पवित्रता र महत्त्वलाई सम्मान गर्ने विशेष अवसर प्रदान गर्छ। यो दिन हामी ज्ञान, संस्कार र जीवनपथमा मार्गदर्शन गर्ने गुरुप्रति कृतज्ञता प्रकट गर्छौं।
230
14
गणक पदमा सोधिएको प्रश्न तथा उत्तर, लोकसेवा आयोगले नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवाको गणक पदको प्रथम पत्रमा सोधिएको प्रश्न+3
गणक पदमा सोधिएको प्रश्न तथा उत्तर, लोकसेवा आयोगले नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवाको गणक पदको प्रथम पत्रमा सोधिएको प्रश्नपत्र तथा उतरहरु !
265
15
लोकसेवाका पुराना प्रश्न हेर्ने तरिका #Rolu #routineofloksewaupdate #loksewaoldquestion
250
16
लोकसेवाका पुराना प्रश्न हेर्ने तरिका #Rolu #routineofloksewaupdate #loksewaoldquestion@RoutineOfLoksewaUpdate
1
17
https://www.facebook.com/share/r/1EHohsTnnu/?mibextid=wwXIfr
251
18
निजामती सेवाप्रवेशमा प्रदेशले संघीय कानुनभन्दा संकुचित व्यवस्था गर्न मिल्दैन : सर्वोच्च😮 संवैधानिक इजलासले संघीय कानुनभन्दा उमेरहद कम राखेको भन्दै कोशी, बागमती, लुम्बिनी, मधेश र गण्डकीको विज्ञापन बदर गर्न आदेश दिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारीसम्बन्धी अधिकार प्रदेशको एकल अधिकार भए पनि संघीय कानुनले तोकेकोभन्दा संकुचित नहुनेगरी कानुन बनाउनुपर्ने व्याख्या गरेको छ । प्रदेश निजामती सेवामा बायोमेडिकल इन्जिनियर पदका लागि तोकिएको सेवा प्रवेशको अधिकतम उमेरहद संघीय कानुनले तोकेकोभन्दा कम राखी खुलाइएका विज्ञापन संवैधानिक इजलासको बहुमतले बदर गरिदिएको छ ।
265
19
संवैधानिक इजलासले संघीय कानुनभन्दा उमेरहद कम राखेको भन्दै कोशी, बागमती, लुम्बिनी, मधेश र गण्डकीको विज्ञापन बदर गर्न आदेश दिएको छ ।
250
20
शिक्षा सेवाको दरबन्दी खासै कटौति भएन। विद्यालय निरीक्षक र प्रास को विज्ञापनमा खासै असर परेन अब । तयारी गर्ने साथीहरू लाग्नुस+3
शिक्षा सेवाको दरबन्दी खासै कटौति भएन। विद्यालय निरीक्षक र प्रास को विज्ञापनमा खासै असर परेन अब । तयारी गर्ने साथीहरू लाग्नुस कस्सिएर ।
261