es
Feedback
Ajay Singh Thapa

Ajay Singh Thapa

Ir al canal en Telegram
4 595
Suscriptores
Sin datos24 horas
-257 días
-10130 días

Carga de datos en curso...

Nube de Etiquetas
Sin datos
¿Algún problema? Por favor, actualice la página o contacte a nuestro gerente de soporte.
Menciones Entrantes y Salientes
---
---
---
---
---
---
Atraer Suscriptores
julio '26
julio '26
+7
en 0 canales
junio '26
+8
en 0 canales
Get PRO
mayo '26
+11
en 0 canales
Get PRO
abril '26
+24
en 0 canales
Get PRO
marzo '26
+14
en 0 canales
Get PRO
febrero '26
+13
en 0 canales
Get PRO
enero '26
+16
en 0 canales
Get PRO
diciembre '25
+17
en 0 canales
Get PRO
noviembre '25
+44
en 0 canales
Get PRO
octubre '25
+50
en 0 canales
Get PRO
septiembre '25
+52
en 0 canales
Get PRO
agosto '25
+9
en 0 canales
Get PRO
julio '25
+19
en 0 canales
Get PRO
junio '25
+8
en 0 canales
Get PRO
mayo '25
+13
en 0 canales
Get PRO
abril '25
+22
en 0 canales
Get PRO
marzo '25
+46
en 0 canales
Get PRO
febrero '25
+67
en 0 canales
Get PRO
enero '25
+99
en 0 canales
Get PRO
diciembre '24
+157
en 0 canales
Get PRO
noviembre '24
+136
en 0 canales
Get PRO
octubre '24
+88
en 0 canales
Get PRO
septiembre '24
+413
en 0 canales
Get PRO
agosto '24
+1 073
en 0 canales
Get PRO
julio '24
+538
en 0 canales
Get PRO
junio '24
+148
en 0 canales
Get PRO
mayo '24
+208
en 0 canales
Get PRO
abril '24
+303
en 0 canales
Get PRO
marzo '24
+683
en 0 canales
Get PRO
febrero '24
+42
en 0 canales
Get PRO
enero '24
+264
en 0 canales
Get PRO
diciembre '23
+407
en 0 canales
Get PRO
noviembre '23
+321
en 0 canales
Get PRO
octubre '23
+389
en 0 canales
Get PRO
septiembre '23
+1 615
en 0 canales
Fecha
Crecimiento de Suscriptores
Menciones
Canales
17 julio0
16 julio+1
15 julio0
14 julio0
13 julio+1
12 julio0
11 julio0
10 julio0
09 julio+1
08 julio+1
07 julio+1
06 julio+1
05 julio0
04 julio0
03 julio0
02 julio0
01 julio+1
Publicaciones del Canal
2
हरियो सूचकले धेरै लगानीकर्ताको अनुहारमा मुस्कान ल्याएको छ। तर याद राखौं— राम्रो कम्पनी छनोट, उचित मूल्यमा खरिद र दीर्घकालीन स
हरियो सूचकले धेरै लगानीकर्ताको अनुहारमा मुस्कान ल्याएको छ। तर याद राखौं— राम्रो कम्पनी छनोट, उचित मूल्यमा खरिद र दीर्घकालीन सोच नै सफल लगानीको आधार हो। बजारमा आउने प्रत्येक उतारचढाव अवसर पनि हो र परीक्षा पनि। सफल लगानीकर्ता भावनाले होइन, तथ्य र रणनीतिले निर्णय गर्छ। सबै लगानीकर्तालाई शुभकामना!हरियो बजारको खुसी मनाऔँ, तर अनुशासन र जोखिम व्यवस्थापन कहिल्यै नबिर्सौं।
94
3
नेटफ्लिक्स सिरिज ‘I Will Find You’ यदि तपाईंलाई रहस्य, अपराध, सस्पेन्स र अन्तिम क्षणसम्म अनुमान गर्न नसकिने कथावस्तु मनपर्छ भ
नेटफ्लिक्स सिरिज ‘I Will Find You’ यदि तपाईंलाई रहस्य, अपराध, सस्पेन्स र अन्तिम क्षणसम्म अनुमान गर्न नसकिने कथावस्तु मनपर्छ भने ‘I Will Find You’ तपाईंको वाचलिस्टमा अवश्य हुनुपर्छ। यो सिरिजको कथा एक बुवाको वरिपरि घुम्छ, जसलाई आफ्नै छोराको हत्याको आरोपमा जेल सजाय हुन्छ। तर वर्षौंपछि एउटा यस्तो प्रमाण भेटिन्छ, जसले उनको छोरा अझै जीवित हुन सक्ने संकेत दिन्छ। त्यसपछि सुरु हुन्छ सत्यको खोज, षड्यन्त्रको पर्दाफास र भावनाले भरिएको जोखिमपूर्ण यात्रा। सिरिजको सबैभन्दा ठूलो शक्ति यसको अप्रत्याशित ट्विस्टहरू हुन्। एउटा रहस्य खुल्न नपाउँदै अर्को प्रश्न जन्मिन्छ, जसले दर्शकलाई अर्को एपिसोड तुरुन्तै हेर्न बाध्य बनाउँछ। कथा तीव्र गतिमा अघि बढ्छ र धेरैजसो एपिसोडको अन्त्य उत्सुकता जगाउने शैलीमा गरिएको छ। अभिनयतर्फ हेर्दा, मुख्य पात्रले एक निर्दोष बुवाको पीडा, आशा र संघर्षलाई प्रभावशाली रूपमा प्रस्तुत गरेका छन्। पारिवारिक सम्बन्ध, प्रेम, विश्वासघात र न्यायको खोजले कथालाई केवल क्राइम थ्रिलर मात्र नभई भावनात्मक पनि बनाएको छ। यद्यपि, रेटिङ: ⭐⭐⭐⭐☆ (४.५/५)
147
4
सेबोनले यो १० वर्षे रोडम्यापमार्फत बजार पूँजीकरण (Market Capitalization) लाई कुल गार्हस्थ्य उत्पादन (GDP) को १५० प्रतिशतभन्दा
सेबोनले यो १० वर्षे रोडम्यापमार्फत बजार पूँजीकरण (Market Capitalization) लाई कुल गार्हस्थ्य उत्पादन (GDP) को १५० प्रतिशतभन्दा माथि पुर्‍याउने तथा दैनिक कारोबार रकम ३० अर्ब रुपैयाँभन्दा बढी पुर्‍याउने लक्ष्य लिएको छ। बोर्डका अनुसार यो योजना कार्यान्वयन भएपछि नेपालको पूँजी बजार केवल सेयर कारोबारमा सीमित नरही राष्ट्रिय आर्थिक रूपान्तरणको प्रमुख वित्तीय आधार तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने प्लेटफर्मका रूपमा विकास हुनेछ।
218
5
https://youtu.be/eRUw-Hpnay4
204
6
https://youtu.be/xeKw3p5vdJk
237
7
https://youtu.be/hKPssA2nwK4
298
8
जनताको करबाट पालिनेहरूको पहिलो दायित्व जनताको सेवा हो, शासन होइन। जनताको करबाट तलब–सुविधा लिने प्रत्येक कर्मचारी र पदाधिकारील
जनताको करबाट पालिनेहरूको पहिलो दायित्व जनताको सेवा हो, शासन होइन। जनताको करबाट तलब–सुविधा लिने प्रत्येक कर्मचारी र पदाधिकारीले आफ्नो काम र व्यवहारमा इमानदारी, पारदर्शिता, जवाफदेहिता र सेवाभाव देखाउनुपर्छ। उनीहरूको जिम्मेवारी जनताको हितलाई केन्द्रमा राख्दै निष्पक्ष, जिम्मेवार र कानुनअनुसार सेवा प्रदान गर्नु हो। कानुन आवश्यक छ, र यसको सम्मान पनि सबैले गर्नुपर्छ। तर कानुन बनाउँदा देशको यथार्थ, जनताको जीवनस्तर र भुइँमान्छेको पीडालाई गम्भीरतापूर्वक बुझिनुपर्छ। कागजमा राम्रो देखिने नियमले जनताको चुलो निभ्ने अवस्था आउनु हुँदैन। असल शासन भनेको कडा कानुन मात्र होइन, न्यायपूर्ण सोच, मानवीय संवेदना र जनताको जीवन सहज बनाउने निर्णय पनि हो। कानुन जनताका लागि बन्नुपर्छ, जनतालाई अनावश्यक रूपमा पीडा दिनका लागि होइन।
219
9
ChatGPT le bhanako
ChatGPT le bhanako
313
10
गणेशले काठमाडौं महानगरले मोटरसाइकलमा 'व्हीललक' लगाएपछि आक्रोशमा आएर आत्मदाह प्रयास गरेका हुन्। उनको शरीरको करिब ७० प्रतिशत भाग जलेको छ र अवस्था निकै चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका छन्। आर्थिक रूपमा कमजोर परिवारका गणेश वैदेशिक रोजगारीको प्रयासमा थिए भने, दाइलाई उनले 'यो सबै महानगरले गर्दा हो' भनेर बताएका थिए। काठमाडौँ — मदन नेपाली काठमाडौंको बालाजु हाइटमा रहेको डेरामै थिए । उनलाई नचिनेको नम्बरबाट फोन आयो । फोनमा बोल्ने थिए, नेपाल प्रहरीका एक प्रतिनिधि । उनले जुन खबर सुनाए, त्यो मदनले पत्याउने खालको थिएन । उनी हान्निएर वीर अस्पताल पुगे । उनी नपुग्दै उनका २५ वर्षीय भाइ गणेशलाई इमर्जेन्सी वार्डमा लगिसकिएको थियो । वीर अस्पतालको परिसरमा रहेका उनले भक्कानिँदै सुनाए, 'म त अक्क न बक्क भएँ । यहाँ आएर पो सबै कुरा थाहा भयो ।' मदनका भाइ गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । श्रीमती र झन्डै तीन वर्षकी छोरीसहित भक्तपुरमा डेरा गरी बस्ने गणेश बुधबार भने दाइकै डेरामा पुगेका थिए । मदनले सुनाए, 'बिहानै ५ बजे राइड गर्न निस्केको थियो । एक्कासि यस्तो खबर आयो ।' इमर्जेन्सीमा रहेका बेला भाइसँग दुईचार कुरा भने भएको थियो । 'बाबा मम्मीलाई केयर गर्नु भन्यो । अनि यो सबै महानगरले गर्दा हो भन्यो । यति भनेपछि भाइको बोली हरायो,' उनले भने । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार गणेशले राहदानी विभागअघि मोटरसाइकल पार्किङ गरेका थिए । पछि त्यसमा महानगर प्रहरीले 'व्हीललक' गरिदियो । घिमिरेका अनुसार आफ्नो बाइकमा 'व्हीललक' लगाएको भन्दै उनले बाइकबाटै पेट्रोल निकालेर उनले शरीरमा आगो लगाएका हुन् । 'घाइते भएका उनलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍यायो,' घिमिरेले कान्तिपुरसँग भने। वीर अस्पतालका बर्न युनिट प्रमुख डा. पियूष दाहालका अनुसार सुरुमा गणेशलाई आकस्मिक कक्षमा उपचार सुरु गरिएको थियो । त्यतिबेलासम्म उनी थोरैथोरै बोलिरहेका थिए । उपचारमा संलग्न एक चिकित्सकले करिब ७० प्रतिशत भाग जलेको र अहिले अवस्था निकै चिन्ताजनक रहेको बताए । मुगुको सोरु गाउँपालिका-१ स्थायी घर भएका गणेश दुई वर्षयता काठमाडौंमा बस्दै आएका थिए । दाइ मदनका अनुसार उनी वैदेशिक रोजगारीमा दुबई जाने प्रयासमा थिए । उनको परिवार आर्थिक रुपमा विपन्न अवस्थामा छ । सोरु-१ का अध्यक्ष धनकर्ण मल्लले भने, 'गणेश केही महिनायता कामको सिलसिलामा काठमाडौं पुगेका थिए । गाउँमा त केही गरिखाने अवस्था छैन । खेतीपातीले वर्ष दिन पनि खान नपुग्ने अवस्था छ । त्यस्तो परिवारमा यस्तो घटना सुन्नुपर्‍यो ।'
220
11
https://baahrakhari.com/detail/493634
263
12
https://youtu.be/OcNnnA3zmpU
300
13
https://youtu.be/lhgzLOvKJjM
349
14
https://youtu.be/N1-0Hoppt8g
322
15
https://youtu.be/_Dau571mVzs
385
16
📈 निःशुल्क शेयर बजार तथा व्यक्तिगत वित्त व्यवस्थापन तालिम कोरियामा रहेका नेपालीहरूका लागि शेयर बजारको आधारभूत ज्ञान र व्यक्त
📈 निःशुल्क शेयर बजार तथा व्यक्तिगत वित्त व्यवस्थापन तालिम कोरियामा रहेका नेपालीहरूका लागि शेयर बजारको आधारभूत ज्ञान र व्यक्तिगत वित्त व्यवस्थापन सम्बन्धी निःशुल्क अनलाइन तालिम। मिति: जुलाई ११–१२ समय: दिउँसो २:०० बजे (nepali time 11:45am ) माध्यम: अनलाइन सहभागिता पूर्ण रूपमा निःशुल्क दर्ताका लागि: FoneMoney App थप जानकारी: +82 10-4491-1901 सहकार्यमा: ब्रोकर नं. ६१ – भोले गणेश सेक्युरिटिज प्रा. लि.
373
17
https://youtu.be/Jf67IxuO76U
348
18
https://youtu.be/MLGt4MLHvOQ
331
19
सेयर बजारको 1% कर सम्बन्धमा
सेयर बजारको 1% कर सम्बन्धमा
279
20
कम्पनी ऐन २०८३ को मस्यौदाको दफा ८९ ले रु. २५ लाख वा सोभन्दा बढी मूल्यको सेयर हस्तान्तरण वा खरिद–बिक्रीमा १% सेयर हस्तान्तरण शुल्क प्रस्ताव गरेको छ। यो केवल निजी कम्पनीको सेयर हस्तान्तरणमा मात्र सीमित छैन। उपदफा (२) ले धितोपत्र विनिमय बजारमार्फत हुने कारोबार पनि उल्लेख गरेको छ, जसले NEPSE कारोबारमा समेत असर पर्न सक्ने देखिन्छ। यसले कारोबार लागत बढाउने, बजार तरलता घटाउने, संस्थागत लगानीकर्तालाई निरुत्साहित गर्ने, पूँजीगत लाभकरसँग दोहोरो भार सिर्जना गर्ने र लगानीकर्ताको विश्वासमा चोट पुर्‍याउने जोखिम छ। https://draftcompnyact.netlify.app/?fbclid=IwdGRjcASu1uBjbGNrBK7W22V4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHnO2v_jFUau0YnMIsnIgYlElbZulOgWMzQiQJwZrFM0gdAFH8Gky3XbR9nMb_aem_YWdncwuWsoKlSQCQpx1XSJsjScna&brid=YWdncwHYKcwTQ8fSDMK2mJU2BBFP
260