uz
Feedback
Routine of loksewa update

Routine of loksewa update

Kanalga Telegram’da o‘tish

यस च्यानलमा तपाईंले लोकसेवा, शिक्षक सेवा र बैंकिङ तयारीका लागि दैनिक MCQs, GK, Current affairs, अध्ययन सामग्री, र Model Questions पाउनुहुनेछ। 📌 नियमित पढाइ, तयारी र जानकारीका लागि Follow गर्न नबिर्सनुहोस्। Thankyou everyone ❤️🙏

Ko'proq ko'rsatish
4 261
Obunachilar
-424 soatlar
-67 kunlar
-1530 kunlar
Postlar arxiv
गणक पदमा सोधिएको प्रश्न तथा उत्तर, लोकसेवा आयोगले नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवाको गणक पदको प्रथम पत्रमा सोधिएको प्रश्न
+3
गणक पदमा सोधिएको प्रश्न तथा उत्तर, लोकसेवा आयोगले नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवाको गणक पदको प्रथम पत्रमा सोधिएको प्रश्नपत्र तथा उतरहरु !

लोकसेवाका पुराना प्रश्न हेर्ने तरिका #Rolu #routineofloksewaupdate #loksewaoldquestion

लोकसेवाका पुराना प्रश्न हेर्ने तरिका #Rolu #routineofloksewaupdate #loksewaoldquestion@RoutineOfLoksewaUpdate

निजामती सेवाप्रवेशमा प्रदेशले संघीय कानुनभन्दा संकुचित व्यवस्था गर्न मिल्दैन : सर्वोच्च😮 संवैधानिक इजलासले संघीय कानुनभन्दा उमेरहद कम राखेको भन्दै कोशी, बागमती, लुम्बिनी, मधेश र गण्डकीको विज्ञापन बदर गर्न आदेश दिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारीसम्बन्धी अधिकार प्रदेशको एकल अधिकार भए पनि संघीय कानुनले तोकेकोभन्दा संकुचित नहुनेगरी कानुन बनाउनुपर्ने व्याख्या गरेको छ । प्रदेश निजामती सेवामा बायोमेडिकल इन्जिनियर पदका लागि तोकिएको सेवा प्रवेशको अधिकतम उमेरहद संघीय कानुनले तोकेकोभन्दा कम राखी खुलाइएका विज्ञापन संवैधानिक इजलासको बहुमतले बदर गरिदिएको छ ।

संवैधानिक इजलासले संघीय कानुनभन्दा उमेरहद कम राखेको भन्दै कोशी, बागमती, लुम्बिनी, मधेश र गण्डकीको विज्ञापन बदर गर्न आदेश दिएको छ ।

शिक्षा सेवाको दरबन्दी खासै कटौति भएन। विद्यालय निरीक्षक र प्रास को विज्ञापनमा खासै असर परेन अब । तयारी गर्ने साथीहरू लाग्नुस
+3
शिक्षा सेवाको दरबन्दी खासै कटौति भएन। विद्यालय निरीक्षक र प्रास को विज्ञापनमा खासै असर परेन अब । तयारी गर्ने साथीहरू लाग्नुस कस्सिएर ।

photo content
+9

विश्वकप फुटबल जस्तै अब बिश्वकप क्रीकेट पनि :- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सन् २०३० देखि टी–२० विश्वकपमा सहभागी टोलीको संख्या बढाएर २४ र सन् २०३२ सम्म ३२ पुर्‍याउने योजना अघि सारेको छ ।

अब भत्ता बाहेकको नयाँ basic तलब स्केल।।। थप + महंगी भत्ता 5000 प्राेत्साहन भत्ता 10% हुनेछ ।।
अब भत्ता बाहेकको नयाँ basic तलब स्केल।।। थप + महंगी भत्ता 5000 प्राेत्साहन भत्ता 10% हुनेछ ।।

लोकसेवा तयारी गर्ने विद्यार्थी हरुले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यलय मोरङ बिराटनगर मा ध्यानाकर्षण पत्र बुझाएका छन !
+3
लोकसेवा तयारी गर्ने विद्यार्थी हरुले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यलय मोरङ बिराटनगर मा ध्यानाकर्षण पत्र बुझाएका छन !! विशेष माग करार दरबन्दी खारेज गरि बार्षिक कार्यतालिका अनुसार नियमित बिज्ञापन गर्ने रहेको छ । फोटो - सोसल मिडिया

सरकारले तलबसहितको प्रसूति बिदालाई ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउन भन्ने हल्लाआयो त
सरकारले तलबसहितको प्रसूति बिदालाई ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउन भन्ने हल्लाआयो त

सार्वजनिक ऋणको प्रतिवेदन-२०८३
+1
सार्वजनिक ऋणको प्रतिवेदन-२०८३

फिफा विश्वकप २०२६ मा केप भर्डेका सिड्नी लोपेज काब्रालले अर्जेन्टिना विरुद्ध गरेको गोल सर्वोत्कृष्ट घोषित भएको छ ।
फिफा विश्वकप २०२६ मा केप भर्डेका सिड्नी लोपेज काब्रालले अर्जेन्टिना विरुद्ध गरेको गोल सर्वोत्कृष्ट घोषित भएको छ ।

फिफा विश्वकप २०२६ मा केप भर्डेका सिड्नी लोपेज काब्रालले अर्जेन्टिना विरुद्ध गरेको गोल सर्वोत्कृष्ट घोषित भएको छ ।

लोकसेवा पदपूर्ति नगर्ने सरकारको निर्णयपछी माईतिघरमा आन्दोलन गरिरहेका लोकसेवा विधार्थी भन्छन्, "हामी थोरै संख्यामा अहिले विरोध
+1
लोकसेवा पदपूर्ति नगर्ने सरकारको निर्णयपछी माईतिघरमा आन्दोलन गरिरहेका लोकसेवा विधार्थी भन्छन्, "हामी थोरै संख्यामा अहिले विरोध गरिरहेका छौँ ! लोकसेवा आयोग पढेर मात्र के गर्ने भोलिपर्सि लोकसेवा नैँ खुलेन भने तपाईंहरुले पढेको के काम ? कहाँनिर तपाईंको मुल्याङ्कन हुन्छ ? सबैजनाको सक्रिय सहभागिता नहुँदा दुःख लागेको छ ! आफ्नो हक हितको लागी सम्पुर्ण लोकसेवा प्रेमिलाई यो सरकारको विरोधमा साथ सपोर्ट गर्न अनुरोध गरेका छन् !"🙏

विभिन्न पालिकामा कम्तीमा ६० बढिलाई रोजगारीको अवसर
+8
विभिन्न पालिकामा कम्तीमा ६० बढिलाई रोजगारीको अवसर

लोकसेवा आयोगले कसैको Question Bank किन्न नपर्ने व्यवस्था गरेको छ आयोगले पुराना प्रश्नहरु आफ्नै website मा राख्ने नयां सुरुवात गरेको छ🙏

अलिकती बिरामी भैयो ल जोरोले शरीर थिलो थिलो भाको छ है

लोकसेवा पढ्ने विधार्थीको आजपनि माईतीघरमा आन्दोलन, ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’ भन्दै हा
+3
लोकसेवा पढ्ने विधार्थीको आजपनि माईतीघरमा आन्दोलन, ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’ भन्दै हाने सरकारलाई व्यङ्ग्य !😱