Routine of loksewa update
رفتن به کانال در Telegram
यस च्यानलमा तपाईंले लोकसेवा, शिक्षक सेवा र बैंकिङ तयारीका लागि दैनिक MCQs, GK, Current affairs, अध्ययन सामग्री, र Model Questions पाउनुहुनेछ। 📌 नियमित पढाइ, तयारी र जानकारीका लागि Follow गर्न नबिर्सनुहोस्। Thankyou everyone ❤️🙏
نمایش بیشتر4 276
مشترکین
+124 ساعت
-57 روز
-2830 روز
آرشیو پست ها
>जागिर खाएर बिहे गर्छौ कि पढ्दै गर्दा बिहे गर्छौ त्यो तिम्रो मर्जी!
>दशैमा गर्छौ कि वैशाखमा गर्छौ त्यो तिम्रो मर्जी!
>आठ दश तोला सुन लाएर गर्छौ कि सुन बिना नै गर्छौ त्यो तिम्रो मर्जी!
> निलो साडीमा सजाउँछौ कि रातो साडीमा सजाउँछौ त्यो तिम्रो मर्जी!
>बिहे गरेर घरको काममा लगाउँछौ कि अधिकृत पढन लगाउँछौ त्यो तिम्रो मर्जी माया 🌿🌱😂❤️💜
ईरानका सासदको घरमा छापा मार्दा घरमा ४९० कराेड नगद सुनकै पेन्टी सुनकै ब्रा भेटियो रे त ... हाम्रा केही नेता तथा तिनको आडमा रजाई गर्नेहरुमा यस्तै नहोला भन्न सकिन्न है ... ल खोज मिडियाहरु फलानो र फलानोको लभ पर्यो.. फलानाको फेसबुक पोष्टमा यस्तो देखियो, सभामुख वा अन्य नेता यसरी हाँसे जस्ता वकम्पूसे समाचार छोडेर यस्ता कुरा पत्ता लगाउन लागि पर्नु पर्यो आफ्नो धर्म निभाउन
सरकारले नेपाल आयल निगमका कर्मचारीले पाउँदै आएको ओभरटाइम भत्तामा कटौती गरेको छ।
के तपाईं पासपोर्ट बनाउने तयारीमा हुनुहुन्छ ? केही दिन सेवा बन्द हुँदैछ । नयाँ प्रणाली सञ्चालनसम्बन्धी राहदानी विभागको जानकारी हेर्नुहाेस् :
📚 Loksewa | Banking | Shikshak Sewa का सम्पूर्ण अपडेटहरू एकै ठाउँमा! 🇳🇵
यदि तपाईं लोकसेवा, Banking वा शिक्षक सेवा आयोग को तयारी गर्दै हुनुहुन्छ भने यो च्यानल तपाईंकै लागि हो।
✅ नयाँ विज्ञापन (Vacancy)
✅ परीक्षा मिति र Routine
✅ Result Updates
✅ Syllabus र Notice
✅ Exam Tips & Preparation Updates
✅ महत्त्वपूर्ण सूचना सबैभन्दा छिटो
📲 WhatsApp Channel:
https://whatsapp.com/channel/0029Vb6QlXGDeON3b0FTQL27
📲 Telegram Channel:
https://t.me/RoutineOfLoksewaUpdate
आफ्ना साथीहरूलाई पनि Share गर्नुहोस् ताकि कसैले पनि महत्त्वपूर्ण सूचना छुटाउन नपरोस्। 🙏🇳🇵
#Loksewa #Banking #ShikshakSewa #Vacancy #Routine #Result #ExamUpdate #NepalJobs #Preparation
शिक्षा नियमावलीको दशौँ संशोधन, २०८३ मा भएका थप व्यवस्थाको केही बुँदा/ टिपोटहरू ||
➢ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको स्थानीय तहको क्षेत्राधिकारको विषयहरूसमेत थप मिलाइएको ।
➢ हालको सङ्गठन संरचना र पद नामअनुसारको विवरण अद्यावधिक गरिएको ।
➢ विद्यालय खोल्न र स्वीकृतिको लागि स्थानीय सरकारनै जिम्मेवार भएको कुरा मिलाइएको ।
➢ निर्देशकको काम, कर्तव्य र अधिकार हटाइएको ।
➢ समुदायद्वारा व्यवस्थापन भएको विद्यालयको प्रावधान हटाइएको ।
➢ विद्यालय खोल्दा राखिने धरौटी रकम हेरफेर गरिएको ।
➢ प्र.अ.को भत्ता वृद्धि गरिएको । (प्राथमिक रु. १,०००/-, आधारभूत कक्षा ८ सम्म रु. २,०००/- र माध्यमिक रु. ३,०००/-) कक्षागत विद्यार्थी सङ्ख्या अनुपात हेरफेर गरिएको । (तराईमा यथावत, पहाडमा ४० जना र हिमालमा ३० जना)
➢ लामो अवधिको विदा (४५ दिन) को विदा घटाएर ३० दिन कायम गरिएको ।
➢ गुठीबाट सञ्चालित विद्यालयका हकमा गुठी दर्तालगायतको प्रावधान गुठीसम्बन्धी कानूनबाट हुने व्यवस्था गरिएको ।
➢ विद्यालय समायोजन एवम् एकीकरणलाई वस्तुनिष्ठ र थप सहज बनाइएको जसमा Zero विद्यार्थी भएका विद्यालय तत्काल समायोजन हुने ।
➢ निम्न माध्यमिक तह भन्ने शब्द हटाइएको ।
➢ शिक्षकको E-pension प्रणालीलाई नियमावलीमै उल्लेख गरिएको ।
➢ पालिकाले शैक्षिक गुणस्तर परीक्षण गर्ने प्रावधान राखिएको ।
➢ बाल मनोविज्ञानमा नकारात्मक असर पर्ने कुनै पनि गतिविधी गर्न पूर्ण बन्देज गरिएको ।
➢ माध्यमिक तह उत्तीर्ण परीक्षामा उमेरको हद हटाइएको । (कक्षा १ मा भर्ना हुन ५ वर्ष पुरा हुनुपर्ने तर SEE मा १४ वर्ष उमेर पुरा भएकै हुनुपर्ने प्रावधान हटाइएको)
➢ शैक्षिक सत्र परिवर्तन गर्न वा पाठ्यक्रम पाठ्यभार आदि परिवर्तन मन्त्रालयले गर्न सक्ने प्रावधान ।
➢ विशेष शिक्षक दरबन्दीमा कार्यरत शिक्षकको सेवा सुविधामा भएको अन्यौलता हटेको ।
➢ अपाङ्गता भएका बालबालिकामध्ये अटिज्मलगायतका विषयमा शिक्षा दिने प्रावधान राखिएको ।
➢ प्र.अ. नियुक्ति थप व्यवस्थित गरिएको ।
➢ शिक्षक सरूवा सम्बन्धी प्रावधानमा वस्तुनिष्ठ बनाइएको । (सरुवामा विशेष अवस्थाका शिक्षकलाई प्राथमिकता दिने कुरा र पारस्परिक सरुवा आदि )। सरुवा गर्दा विज्ञापन भएको र समायोजनमा परेको पदमा सरूवा गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको ।
➢ नेपाल शिक्षक महासङ्घको निर्वाचनमा सबै शिक्षकले मतदान गर्न पाउने अधिकारको सुनिश्चितता भएको ।
➢ अनुसूची ११ 'ङ' थप गरिएको ।
+9
विज्ञापनको बाढी आयो है 🙏❣️
१. राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड
२. राष्ट्रिय बीमा कम्पनी लिमिटेड
३. राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
४. कृर्षि सामग्री कम्पनी लिमिटेड
प्रधानाध्यापक नियुक्तिको लागि आधारभूत तहको हकमा स्नातक र माध्यमिक तहको हकमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने भएको छ ।
नया ऐन मा आएको ल 😄
اکنون در دسترس! پژوهش تلگرام ۲۰۲۵ — مهمترین بینشهای سال 
