'Nepal Engineers Loksewa Solutions ' YT
Открыть в Telegram
Hello Guys..welcome to our channel..here you will find PSC questions Paper solutions, Syllabus,PDF notes, etc
Больше1 469
Подписчики
Нет данных24 часа
+47 дней
-930 дней
Архив постов
EDV results will be published by tonight after 9 PM Nepali Time. Best of luck to all the applicants. 😜
प्रदेश लोक सेवा आयोग
गण्डकी प्रदेश, पोखरा लिखित परीक्षा नतिजा प्रकाशन शाखा
प्रथम चरणको लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना सूचना नं. १६३/०८०-८१, मिति २०८१/०१/११
आयोगको विज्ञापन नं. ४०१०-४०१४/२०८०-०८१ (खुला तथा समावेशी) प्रदेश/स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह चौंथो तह, खा.पा.स.टे. पदको मिति २०८०।११।११ गते पोखरामा सञ्चालित प्रथम चरणको परीक्षामा सम्मिलित जम्मा १७९५ जना उम्मेदवारहरुमध्ये रोल नम्बरकोक्रमानुसार देहायका रोल नं. तथा नामथर भएका उम्मेदवारहरु उत्तीर्ण भई दोस्रो चरणको परीक्षाका लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । छनौट भएका उम्मेदवारहरुको देहायको परीक्षा कार्यक्रम अनुसार द्वितीय चरणको परीक्षा सञ्चालन हुने व्यहोरा समेत सूचित गरिन्छ
बीरगंज कृषि औजार कारखानामा जागीर खुल्यो ।
#vacancy_for_engineers
#Birgunj
Repost from Civil Engineering Government Job Preparations 👍
नेपालको इतिहास by samir paudel.pdf3.30 MB
