Hint Plus
رفتن به کانال در Telegram
A piece of advice that helps you to do something.😊❣️ Daily MCQs Channel: https://t.me/Online_exam_HP GorkhaPatra Samgrih Channel: https://t.me/Gorkhapatrasamgrih
نمایش بیشتر9 496
مشترکین
-224 ساعت
-247 روز
-10730 روز
آرشیو پست ها
9 495
नागरशैली भन्नाले तलको कुन शैली बुझिन्छ ?
(A) शिखर शैली
(B) प्यागोडा शैली
(C) गुम्बज शैली
(D) मिनार शैली
अतिशा दिपंकरको अवसान कहाँ भएको थियो ?
(A) भारत
(B) नेपाल
(C) तिब्बत
(D) थाइल्यान्ड
नेपालमा मणिरिम्दु जात्रा कुन जातिले मनाउँछन् ?
(A) गुरुङ
(B) मगर
(C) शेर्पा
(D) थकाली
मैथिली समाजमा भाइबहिनीबीचको प्रेमको प्रतीक मानिने पर्वलाई के भनिन्छ ?
(A) दिवाली
(B) होरी
(C) सामाचकेवा
(D) छठ
विद्यापति कुन भाषाका प्रसिद्ध कवि हुन् ?
(A) नेवारी
(B) भोजपुरी
(C) मैथिली
(D) संस्कृत
तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये 'लोपोन्मुख समूह (Endangered Group) मा परेका जनजाति कति छन् ?
(A) 2
(B) 4
(C) 5
(D) 6
मदन पुरस्कार प्राप्त गर्ने महिला साहित्यकार को हुन् ?
(A) पारिजात र झमक घिमिरे
(B) राधा पौडेल र निलम कार्की निहारिका
(C) A र B दुबै
(D) माथिको कुनै पनि होइन
9 495
स्थलमण्डल भनेको के हो ?
(A) पृथ्वीको बाहिरी भाग
(B) पृथ्वीको भित्री भाग
(C) समुद्रको सतह
(D) माथिका कुनै पनि होइनन्
9 495
१. विसं २०८२ चैत २२ को प्रतिनिधि सभा बैठकद्वारा सभामुखमा पदमा कसलाई चयन गरियो ?
#hintplus
9 495
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
मितिः १६ वैशाख २०८३ 😊❣️
https://www.facebook.com/share/p/1HzmhBiqcf/
9 495
1. 2022 को विश्वकप फुटबल प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ?
(A) ब्राजिल
(B) कतार
(C) रसिया
(D) जापान
اکنون در دسترس! پژوهش تلگرام ۲۰۲۵ — مهمترین بینشهای سال 
