Hint Plus
رفتن به کانال در Telegram
A piece of advice that helps you to do something.😊❣️ Daily MCQs Channel: https://t.me/Online_exam_HP GorkhaPatra Samgrih Channel: https://t.me/Gorkhapatrasamgrih
نمایش بیشتر9 496
مشترکین
-224 ساعت
-247 روز
-10730 روز
آرشیو پست ها
9 496
Comparative Study of Buy Back of Sharws under Company Act 2063 & BAFIA 2073 Video,
Link: https://youtu.be/R59eSLdrEDc?si=6MEd92xR1_YkiWiT
9 496
विकासवादी सिद्धान्तका प्रतिपादक प्रसिद्ध वैज्ञानिक चार्ल्स डार्विनको जन्म कहाँ भएको हो ?
(A) फ्रान्स
(B) इटाली
(C) बेलायत
(D) अमेरिक
9 496
"जीव विकासमा वातावरणको प्रभाव धेरै महत्वपूर्ण हुन्छ।" यो भनाइ कसको हो ?
(A) चार्ल्स डार्विन
(B) लेमार्क
(C) ग्रेगर मण्डल
(D) लुइस ब्राउन
9 496
सुर्खेत, जाजरकोट, सिन्धुली र मोरङ जिल्लाहरूमध्ये नेपालका सबैभन्दा बढी जिल्लाहरूसँग सिमाना जोडिएको जिल्ला कुन हो ?
(A) सुर्खेत मात्र
(B) सिन्धुलीमात्र
(C) सुर्खेत र जाजरकोट प्रत्येकले
(D) सिन्धुली र मोरङ प्रत्येकले
9 496
विश्वको सबैभन्दा लामो पर्वतमाला कुन महादेशमा पर्दछ ?
(A) एसिया
(B) दक्षिण अमेरिका
(C) अन्टार्कटिका
(D) युरोप
9 496
प्राणीहरूको विकासवादी सिद्धान्तका प्रतिपादक को हुन् ?
(A) ग्यालिलियो
(B) चार्ल्स डार्विन
(C) माइकल फाराडे
(D) आइज्याक न्यूटन
9 496
भूकम्प मापन गर्ने यन्त्रलाई के भनिन्छ ?
(A) सिस्मोग्राफ
(B) रेक्टोमिटर
(C) रेक्टरस्केल
(D) स्फाइग्मोम्यानोमिटर
9 496
नेपालको अन्तरिम संविधान, २०६३ मा उल्लेख नभएको तर नेपालको संविधान (२०७२) मा उल्लेख भएको मौलिक हक
तलका मध्ये कुन हो ?
(क) स्वतन्त्रताको हक
(ख) समानताको हक
(ग) सम्मानपूर्वक बाँच्न पाउने हक
(घ) बालबालिकाको हक
اکنون در دسترس! پژوهش تلگرام ۲۰۲۵ — مهمترین بینشهای سال 
