2 957
订阅者
-824 小时
-137 天
-7230 天
帖子存档
2 957
Thank you for giving us the most beautiful journey of our lives. Your legacy and professionalism will remain forever etched in our hearts.
Thank you, Captain. We love you 🩵
2 957
+1
सानो हुँदा copy को पछाडि टाँसिएको एउटा poster मा पहिलोपटक Messi लाई देखेको थिएँ… त्यहीँबाट सुरु भएको थियो एउटा प्रेम। 🥹❤️
त्यसपछि Argentina का हरेक खेलसँगै हाँसेँ, रोएँ, आशा गरेँ… हार्दा दुख्यो, जित्दा आफ्नै जीतजस्तो लाग्यो। 🇦🇷💙
आज international football मा Messi को यात्रा सकिँदै गर्दा, लाग्दैछ मेरो बाल्यकालको एउटा सुन्दर chapter पनि बन्द हुँदैछ। 😭
धन्यवाद Leo, यति धेरै memories दिएकोमा।
You were not just my favourite player, you were a part of my childhood. 🐐❤️🩹
